विवाह गर्नुभन्दा पहिला कपडा खोल्नुपर्ने परम्परा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ७, २०७७
|
|
२६ पटक हेरिएको
Shares
विवाह गर्नुभन्दा पहिला कपडा खोल्नुपर्ने परम्परा

सारांश

  • विवाह र महिलालाई सम्मान दिनमा मिथिलावासी शुरु देखि नै निकै उद्धार छन् ।
  • राजा जनकले सीतालाई योग्य वर छान्नको लागि स्वयं स्वयम्बरको आयोजना गरेका थिए ।
  • अर्थात केटीहरुलाई आफ्नो लागि योग्य दुलाहा छान्ने अधिकार राजा जनकको समयमा पनि थियो ।

विवाह र महिलालाई सम्मान दिनमा मिथिलावासी शुरु देखि नै निकै उद्धार छन् । राजा जनकले सीतालाई योग्य वर छान्नको लागि स्वयं स्वयम्बरको आयोजना गरेका थिए । अर्थात केटीहरुलाई आफ्नो लागि योग्य दुलाहा छान्ने अधिकार राजा जनकको समयमा पनि थियो ।

मानिसहरु सयौ वर्षदेखि विवाहमा वैज्ञानिक पद्धति अपनाएर गर्दै आएका छन् । एउटै गोत्रभित्र विवाह गर्न वर्जित छ । मिथिलामा केटा र केटीका कुनै अन्तर राख्दैनन । यो समाजको सहिष्णुताको परिचय भएको छ । तर विश्वका धेरै स्थानमा नराम्रा घटनाहरु भइरहेका पनि छन् । वर–बधुको बीचमा रगतको नाता भएमा विवाह गरिदैन् ।

विवाह भन्दा अगाडि वर वधुको स्वास्थ्यको जाँच अनिवार्य रुपमा गर्नुपर्छ । मिथिला राज्यको यस्तो संस्कृतिलाई सबैले सम्मान गर्ने गरेका छन्् । दुलाहाको परिक्षण गर्दा नाक दबाएर गरिन्छ, जसको उदेश्य दुलाहा स्वास मिर्गी रोग लागेको छ छैन पत्ता लगाउन रहेकोे हुन्छ । साथै यसक्रममा शरीरबाट कपडा पनि खोल्नु पर्छ । कपडा खोल्नुको मुख्य कारण चर्म रोग जाँच गर्नु हो । मनोवैज्ञानिक जाँच पनि गरिन्छ । यस जाँचमा वर बधु असफल भएमा विवाह रोकिन्छ ।

सर्यौ वर्षदेखि मिथिला राज्य महिलाको पक्षमा रहेको छ । यस जाँचमा महिलालाई अहम् भुमिका हुने गर्छ । परिक्षणमा वर सफल भएपछि मात्र कन्या पक्षको उपस्थितिमा विवाह कार्यक्रम सम्पन्न गराइन्छ ।

विवाहमा सहभागी हुने कन्या पक्षका मानिसहरुलाई सरियाती र वर पक्षका मानिसहरुलाई बरियाती भनिन्छ । त्यहाँको यति धेरै सस्कृतिको कारणले पनि सम्बन्ध विच्छेदको कसैले कल्पना पनि गर्न सक्दैन । ठुला मानिससँग कुरा गरेर मात्र कुनै कुराको निर्णय लिन्छन् । यस्तो राम्रो परम्परा अन्त कतै भेटिदैन । यस परम्पराले वर बधुलाई एक अर्कामा जोड्नमा अहम् भुमिका खेलेको हुन्छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घट्यो ग्यासको मूल्य, पेट्रोल र डिजेलको के भयो ?
घट्यो ग्यासको मूल्य, पेट्रोल र डिजेलको के भयो ?
युवा संघ नेपाल र वाइसियल को एकता छिट्टै , अध्यक्ष पौडेल युवा संघ नेपाल’
मोदीले गरे सन्दीप लामिछानेको चर्चा, आजको खेलमा पाउलान् त मौका ?
मोदीले गरे सन्दीप लामिछानेको चर्चा, आजको खेलमा पाउलान् त मौका ?
जिल्लाकाे सबैभन्दा जेठो संस्था न्ह्यज्या खलःको ५७ औं वर्षिकी सम्पन्न !
जिल्लाकाे सबैभन्दा जेठो संस्था न्ह्यज्या खलःको ५७ औं वर्षिकी सम्पन्न !
बयालीस वर्षपछि सडक स्तरोन्नति
बयालीस वर्षपछि सडक स्तरोन्नति
कार्यकाल थप्न सशस्त्रका ३ डिआइजीको दौडधुप
कार्यकाल थप्न सशस्त्रका ३ डिआइजीको दौडधुप
अर्को हप्ता अमेरिकाका लागि अझै चुनौतीपूर्ण : ट्रम्प
अर्को हप्ता अमेरिकाका लागि अझै चुनौतीपूर्ण : ट्रम्प
१० वर्षमा ४१ क्विन्टल १७ किलो सुन तस्करी
१० वर्षमा ४१ क्विन्टल १७ किलो सुन तस्करी
यो  वर्ष काबुलमा ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते
यो वर्ष काबुलमा ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल

तपाईंले छुटाउनुभयो कि?