हत्याको आरोप लागी फरार काठमाडौंमा पक्रिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
५७ पटक हेरिएको
Shares
हत्याको आरोप लागी फरार काठमाडौंमा पक्रिए

सारांश

  • काठमाडौं ।
  • प्यूठानमा एक व्यक्तिलाई हत्याको आरोप लागेर भागेका एकजनालाई प्रहरीले काठमाडौंबाट पक्रेको छ ।
  • महानगरीय प्रहरीवृत्त महाराजगञ्जले हत्यामा संलग्न रहेर फरार भएका वीरबहादुर खत्रीलाई पक्रेको हो ।

काठमाडौं । प्यूठानमा एक व्यक्तिलाई हत्याको आरोप लागेर भागेका एकजनालाई प्रहरीले काठमाडौंबाट पक्रेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जले हत्यामा संलग्न रहेर फरार भएका वीरबहादुर खत्रीलाई पक्रेको हो ।

पुस ११ गते प्यूठान गौमुखी गाउँपालिका६ का गणेश घर्तीमगरको हत्या गरेर फरार रहेका थिए । २६ वर्षीय खत्रीलाई शनिबार प्रहरीको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

खत्रीले कुलोमा पानी हाल्ने क्रममा विवाद भएपछि कोदालोले हिर्काएर घर्तीको हत्या गरेर फरार रहेको प्रहरीको अनुसन्धानमा खुलेको दाबी छ ।

प्यूठानमा हत्याको आरोप लागेका खत्री काठमाडौं मित्रनगरको ग्यालेक्सी होटलमा लुकेर बसेको बेला भेटाएको र पक्राउ गरेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा.केसीले दिए गगनलाई जितको शुभकामना
डा.केसीले दिए गगनलाई जितको शुभकामना
झापा पुगेर ओलीले भने : नेपालको विकास देखेर विश्व चकित भैसक्यो
झापा पुगेर ओलीले भने : नेपालको विकास देखेर विश्व चकित भैसक्यो
३१ करोड मागदाबी: पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा
३१ करोड मागदाबी: पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा
ब्राण्ड प्रमोसन गर्न ट्याक्सीमाण्डु र डि.एस.आर. मल्टिमिडिया बीच सम्झौता
ब्राण्ड प्रमोसन गर्न ट्याक्सीमाण्डु र डि.एस.आर. मल्टिमिडिया बीच सम्झौता
काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल  : राप्रपा प्रवक्ता
काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल : राप्रपा प्रवक्ता
आज सरकार गठन र पार्टी एकताबारे छलफल गर्न एमाले बैठक बस्दै
आज सरकार गठन र पार्टी एकताबारे छलफल गर्न एमाले बैठक बस्दै
समृद्धिको एजेन्डामा कांग्रेस, मधेशी दलसँग सहकार्य गर्नुपर्ने प्रचण्डको धारणा
समृद्धिको एजेन्डामा कांग्रेस, मधेशी दलसँग सहकार्य गर्नुपर्ने प्रचण्डको धारणा
प्रदेशस्तरीय पुलिस स्कुल चितवनमा
ओली-प्रचण्डबीच यस्ताे छ आशंका
ओली-प्रचण्डबीच यस्ताे छ आशंका
प्रचण्डसहित १३ जनाविरुद्ध लडाकु शिविरमा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी
प्रचण्डसहित १३ जनाविरुद्ध लडाकु शिविरमा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी