विश्वकपमा जापान अनुशासित खेल्यो, उपविजेता बन्दै अन्तिम १६ मा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०७५
|
|
२० पटक हेरिएको
Shares
विश्वकपमा जापान अनुशासित खेल्यो, उपविजेता बन्दै अन्तिम १६ मा

सारांश

  • रुस ।
  • रसियामा चलिरहेको विश्वकपमा सबैभन्दा अनुशासित खेलेकाले जापान अघिल्लो चरणमा प्रवेश गरेको छ ।
  • फेयर प्ले (अनुसासित टोली) खेलेको आधारमा जापान समूह एचबाट उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो।

रुस । रसियामा चलिरहेको विश्वकपमा सबैभन्दा अनुशासित खेलेकाले जापान अघिल्लो चरणमा प्रवेश गरेको छ । फेयर प्ले (अनुसासित टोली) खेलेको आधारमा जापान समूह एचबाट उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो।

समूह चरणको अन्तिम खेलमा जापान पोल्याण्डसँग र सेनेगेल कोलम्बियासँग १-० अन्तरले पराजित भएको थियो । जापान र सेनेगलको बराबर ४ अंक र बराबर गोलअन्तर (०) थियो।

फिफाको नियमका आधारमा अनुशासित खेल प्रदर्शन गरेको जापान समूह उपविजेता बन्दै अगाडि प्रवेश गरेको हो । खेल अवधिभर जापानले जम्मा ४ वटा पहेलो कार्ड पाएको थियो । सेनेगलले ६ वटा पहेलो कार्ड पाएको थियो।

(Lorazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिबन्धित नेटवर्क मार्केटिङसम्बन्धी विधेयक अन्ततः व्यवस्थापिका संसदमा पारित ,
प्रतिबन्धित नेटवर्क मार्केटिङसम्बन्धी विधेयक अन्ततः व्यवस्थापिका संसदमा पारित ,
पहिरो प्रभावितलाई तत्काल सहयोग हुन्छः सभामुख
अचारसंहिता उल्लंघन गर्नेलाई जनताले पाठ सिकाउने: नेता कोइराला
अचारसंहिता उल्लंघन गर्नेलाई जनताले पाठ सिकाउने: नेता कोइराला
संसदीय सुनुवाइ समितिबाट भएको निर्णय अस्वीकार गर्ने कांग्रेसको घोषणा
संसदीय सुनुवाइ समितिबाट भएको निर्णय अस्वीकार गर्ने कांग्रेसको घोषणा
भरतपुर-माडी आवत जावत गर्दा निकुञ्जमा लाग्ने दस्तुर हट्यो
भरतपुर-माडी आवत जावत गर्दा निकुञ्जमा लाग्ने दस्तुर हट्यो
ओली सरकार सफल कि असफल ? बहस सुरु
ओली सरकार सफल कि असफल ? बहस सुरु
चितवनमा बस र ट्रक ठोक्किदा २९ घाइते, एक जनाको अवस्था गम्भीर
चितवनमा बस र ट्रक ठोक्किदा २९ घाइते, एक जनाको अवस्था गम्भीर
सत्तारुढ दलकै सांसदले किन गणतन्त्र उल्टन सक्ने भने
सत्तारुढ दलकै सांसदले किन गणतन्त्र उल्टन सक्ने भने
ओली र प्रचण्डमध्ये कस्को जीत ?
ओली र प्रचण्डमध्ये कस्को जीत ?
लामिछानेको प्रश्न-तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हत्कडी?
लामिछानेको प्रश्न-तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हत्कडी?

तपाईंले छुटाउनुभयो कि?