यसरी १५ हजारभन्दा बढि मतले जित्दै छन प्रचन्डले चितवनमा चुनाब

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०७४
|
३०
|
३१ पटक हेरिएको
Shares
यसरी १५ हजारभन्दा बढि मतले  जित्दै छन प्रचन्डले चितवनमा चुनाब

सारांश

  • काठमाण्डौ, १२ मंसिर।
  • चितवन- २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले वामपन्थीको सरकार हेर्न जनता आतुर रहेको बताएका छन्।
  • रिपोर्टस क्लब नेपालको साक्षात्कारमा बोल्दै पोखरेलले विगतमा कांग्रेसले तीन पटक बहुमत ल्याउँदा पनि देशको हितमा काम गर्न नसकेको बताउँदै अब वामपन्थीलाई नै जनताले बहुमत दिने दाबी गरे।

काठमाण्डौ, १२ मंसिर। चितवन- २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले वामपन्थीको सरकार हेर्न जनता आतुर रहेको बताएका छन्।

रिपोर्टस क्लब नेपालको साक्षात्कारमा बोल्दै पोखरेलले विगतमा कांग्रेसले तीन पटक बहुमत ल्याउँदा पनि देशको हितमा काम गर्न नसकेको बताउँदै अब वामपन्थीलाई नै जनताले बहुमत दिने दाबी गरे।

‘नेपाली जनता एक पटक कम्युनिष्टहरुका शाषन वा वाम गठबन्धनको शाषन हेर्न आतुर भएको अवस्था छ’ उनले भने।

वामपन्थीको सरकार बन्यो भने लोकतन्त्र र स्वतन्त्रता खोसिन्छ भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई हास्यास्पद भएको उनको भनाई छ ।

आवधिक निर्वाचन, विधिको शाषन, स्वतन्त्र न्यायपालिका र मानव अधिकारको रक्षाका विषयमा आफूहरु प्रतिवद्ध रहने उनले बताए । लोकतान्त्रिक मूल्य र मान्यताका विषयमा कुनै सम्झौता नहुने उनले स्पष्ट पारे ।

चितवन जिल्लाको विकासका लागि आफूले धेरै काम गरेको दाबी गर्दै पोखरेलले अझै काम गर्न बाँकी रहेको स्विकार गरे ।

माओवादी अध्यक्ष प्रचण्डलाई राजनेताको रुपमा व्याख्या गर्दै चितवन एमालेका अध्यक्षसमेत रहेका पोखरेलले प्रचण्डलाई जिताउनका लागि लोकतान्त्रिक शक्तिसमेत लागि परेको दाबी गरे । प्रचण्डलाई चुनाव जिताएर चितवनलाई औद्योगिक नगरी र मेडिकल सिटीको रुपमा विकास गर्ने उनको भनाई थियो ।एमालेका शतप्रतिशत कार्यकर्ताले प्रचण्डलाई बोकेर हिडेको उनले बताए । पुषको पहिलो हप्ता एउटै कम्युनिष्ट पार्टीको बहुमतको सरकार बन्ने पोखरेलको दाबी छ । प्रचण्डलाई राजनेताको रुपमा जनताले स्विकार गरेको बताउँदै उनले प्रचण्डलाई चुनाव जिताउने जिम्मा आफूले लिने बताए / “उहाँको विजयलाई कुनै तागतले रोक्न सक्दैन । जनताले १५ हजारभन्दा बढि मत अन्तरले हराउँछन् भन्नेमा म विश्वस्त छु ।” पोखरेलले भने ।

आफ्ना प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार शेषनाथ अधिकारीलाई आफूले दाजुका रुपमा सम्मान गर्ने बताउँदै पोखरेलले अधिकारीलाई १५ हजार मत अन्तरले हराउने दाबी गरे । ‘उहाँ प्रतिस्पर्धामा हार्नुहुन्छ । मलाई पूर्ण विश्वास छ । उहाँ स्वयम् बाहिरको मान्छे, यहाँको मतदाता समेत होइन उहाँ’ पोखरेलले भने ।

(https://hippainhelp.com/)

प्रतिक्रिया

30 कमेन्ट

    Comment Author

    Shreejana Gyawali

    Holaki

    Comment Author

    Madhabprasad Karki

    हो

    Comment Author

    Rajendra Paudel

    हा हा हा हा हसाउछ प्रचण्ड बुढा ले

    Comment Author

    Welcome Thakuri

    Chunab paxi thaha hunxa

    Comment Author

    Dhiraj Jayswal

    बधाई छ

    Comment Author

    Bijay Shrestha

    ल बधाइ छ ।

    Comment Author

    Udayraj Khadka Khadka

    उल्टै हुन्छ 15 हजार मतले हार्दैछन

    Comment Author

    BuddhiSagar Ghimire

    पोहोर पनि वामपन्थि कै सरकार थियो कॉग्रेस विपक्ष मै थियो खोई त विकास गरेको २०६४ देखि ०७३ सम्म धरै समय वामपन्थी ले नै सरकार चलाए को छ सबैदल ले आफ्नै रआफ्ना आसें पासे लाई मात्र नजिक ल्याउने अरू कार्यकर्ता जनता लाई लात्ति मारने प्रव्रिति देखियो यस्तै रैछ नेपालि लोकतन्त्र

    Comment Author

    Arjun Adhikari

    अथवा साढ़े सात हज़ार ले हार्दैछन।

      Comment Author

      Shalik Khatri

      Thik ho.

    Comment Author

    Giriraj Adhikari

    कृष्ण पोखेरेल जि ले सहि कुरा गर्नु भयो?अब ठिक उल्टो हुन्छ बिक्रम जि ले 15000 ले चुनाव जित्नु हुन्छ यो फरक पर्दन,तपाईं लाई धन्यवाद

    Comment Author

    Arjun Adhikari

    ल बधाइ छ त्यो भारतिया दलाल को भरोसा पर्नु हुदैना पैसामा जन्ता किन्न सक्छ त्यो भएर होसियार हुनु पर्छ ठेक्का पत्ता मा थगेको पैसा छ तेस्ले ता जे पनि गर्छ पर्चन्द लाइ चुनाब हराउन सके मेरो यो देश्मा हाली मुहाली गर्न पाउथे भनेर सोचेकोसोचेको छ उसले अरब को थेक्का पर्यो भने उसको चुनाबी खर्च उठे इ गो नि भारतिया दलाल ले

      Comment Author

      Shyam Shubham Giri

      थूक्क जाँठा बिक्रम भन्दा प्रचण्ड असल मानिस हून भनेर कसरी भन्न सकिस? तँ जाठो हत्यारा लाई बडवा दिदैछस तेरो पनि छोरा देखी मर्न सूरू हवस

      Comment Author

      Kash Bhatta

      Jyan mara ko varaute … tero 6ori lae balkar garne lae de tero vot

    Comment Author

    Harpal Timrai Yadma

    Good

    Comment Author

    Sudan Khusha

    जित्दै छन भन्ने पक्का छ भने चुनाव रोकौं र विजय भएको धोषणा गर्न आन्दोलन गरौं , आखीर वाम त हो …

    Comment Author

    Shyam Shubham Giri

    प्रचण्ड को अध्याय समाप्त हूदैछ खाश गरिकन भन्नि हो भनदेखून औचित्य पनि समाप्त भयो वाहाँ को

    Comment Author

    Basar Miya

    good …..

    Comment Author

    Kamal Bhusal

    Parchanda na haari hudaina ho

    Comment Author

    Madhukar Pandey

    जोक

    Comment Author

    Dhoj Dhanuk

    Kaha ki dhan Bahadur Kaha ko dhane

    Comment Author

    Bimal Timsina

    15 hajar lea chai hardai xan bikram pandea gtdai xan

    Comment Author

    Shyam Rai

    जित त सुनिश्चित छ।

    Comment Author

    Uday Acharya

    jit hoina haar sunischit jangali ko

    Comment Author

    Resham Thapa

    Good

    Comment Author

    Suresh Paudyal

    पछाडी बाट।

    Comment Author

    Deepak Sen Bhattarai

    सपना मा होला !!

    Comment Author

    Gb Chettri

    पैलिकै चुनाव्मा करडौ रु खर्चेर जाल झेल गरेर निर्वाचन आयोग्लाइ सोर करोड्को गाडी दिएर छोरी रेनुलाइ जिताएर मियर बनाको फाइदा यति पनि भएन भने के मत्लव भयोर होइन्त चेतन्शिल मित्र हो।

    Comment Author

    Dhruba Adhikari

    Parchanda harnu parxa

    Comment Author

    Ashok Karki

    अब मेरो हालत निछ्त छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 30
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?