विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४ आयोजना हुँदै ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २०, २०८१
|
|
५८ पटक हेरिएको
Shares
विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४  आयोजना हुँदै ।

सारांश

  •   भूमिका के.
  • बिष्ट विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४  आयोजना यहीँ ….
  • महिनामा आयोजना हुने भएको छ ।

भूमिका के. बिष्ट

विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४  आयोजना यहीँ …. महिनामा आयोजना हुने भएको छ ।”पर्यावरण, पर्यटन, परिवर्तन र साँस्कृतिक विकासकाे लागि कला संगीत”   भन्ने मुख्य नारालाई अघि सार्दै   मनखुसी फाउन्डेसन, करण ड्रिम्स फाउन्डेसन र दुप्चेश्वर म्युजिक प्रा.लीकाे  अायाेजनामा विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४  The World Culture Tamang & Nepali Music Award 2024  आयोजना हुने भएको हो ।सहयोगी संस्थाहरूमा संरक्षक तथा समन्वय बागमती प्रदेश सरकार, हेटौंडा नेपाल  र बेलकाेटगढी नगरपालिका बाघखाेर नुवाकोट-टप राजधानी राेधी क्लब ठमेल काठमाडौ -क्लाेथिङ इन नेपाल नयाँबजार काठमाडौ

-तामाङ फाउन्डेसन नेपाल

-केल्मी नेपाल

-आर एण्ड आर ग्रुपस अमेरिका

– भैरवकुण्ड वाटर काठमाडौ

– समय दृष्टि साप्ताहिक काेटेश्वस

– निपाेन एजुकेस्नल कन्सलटेन्सी गंगबु

– एन आर डी इन्टरटेन्टमेन

– केपी इन्टरनेशनल ट्रष्ट मेथाेडाेलाेजी प्रा.ली

रहेका छन्

कार्यक्रमकामा नेपाली चलचित्र , नेपाली विशेष डकुमेन्ट्री, तामाङ चलचित्र , भाषाभाषी चलचित्र, टिभि सिरियल तथा सिरिज, लघु चलचित्र, इभेन्ट अर्गनाइजर कम्पनी तथा संस्था, नेपाली पप गीत, अाधुनिक गीत, लाेक तथा दाेहाेरी गीत, सालैजु तथा काैडा गीत, देउडा गीत, तामाङ पप गीत, तामाङ सेलाे गीत,  तामाङ म्हेन्दाेमाया गीत, शेर्पा तथा ल्हाेल्माे गीत,  राष्ट्रिय भावका गीत, चाडपर्वका गीत, अाधुनिक तथा फिल्मी गीत, काठे दाेहाेरी गीत, पुर्वेली गीत, भाषाभाषीका गीत लगायतका क्षेत्रका व्यत्तिहरूकाे सहभागीत देख्न पाइनेछ ।

कार्यक्रमा उत्कृष्ट लेखक तथा कथाकार , उत्कृष्ट निर्देशक, उत्कृष्ट नायक नायिका, कलाकार, माेडल, नृत्य निर्दशक, छायांकार, गायक गायिका, उत्कृष्ट निर्माता, उत्कृष्ट सम्पादन, उत्कृष्ट शृङ्गार, समाजसेवी, श्रृङ्गार, इभेन्ट अर्गनाईजर लगायतले आ-आफ्नाे विधाहरुमा विजेताहरूलाई।अवार्ड  दिइनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन्नी संसारसँगको सम्बन्ध बाक्लिएपछि इरानबाट टाढिँदै पाकिस्तान
सुन्नी संसारसँगको सम्बन्ध बाक्लिएपछि इरानबाट टाढिँदै पाकिस्तान
उदयपुर ,बाजुरा,रुपन्देही,पाँचथर,बर्दिया र रोल्पाको ताजा मतपरिणम !
उदयपुर ,बाजुरा,रुपन्देही,पाँचथर,बर्दिया र रोल्पाको ताजा मतपरिणम !
ओलीइतर समूहले राजदूत नियुक्ति र मन्त्रिपरिषद पुर्नगठन सच्याएर जानुपर्ने प्रस्ताव ल्याउँदै
ओलीइतर समूहले राजदूत नियुक्ति र मन्त्रिपरिषद पुर्नगठन सच्याएर जानुपर्ने प्रस्ताव ल्याउँदै
सेक्स पावर बढाउने भए यी घरेलु उपाय अवलम्वन गर्नुस्
सेक्स पावर बढाउने भए यी घरेलु उपाय अवलम्वन गर्नुस्
प्रहरी अस्पताल सर्वसाधारणका लागि खुला
प्रहरी अस्पताल सर्वसाधारणका लागि खुला
सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च, करिब ५ लाख २७ हजार रुपैयाँ : बाइक चढ्ने पैसाले कार किन्न मिल्ने
सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च, करिब ५ लाख २७ हजार रुपैयाँ : बाइक चढ्ने पैसाले कार किन्न मिल्ने
Here are the complete list of contestants of Khatron Ke Khiladi 9!
Here are the complete list of contestants of Khatron Ke Khiladi 9!
सुन तस्करी प्रकरणः पक्राउ परे वीरगञ्जका अर्का व्यवसायी
कोरोना भ्याक्सिन निर्माता नोभाभ्याक्सलाई १.६ अर्ब डलर
कोरोना भ्याक्सिन निर्माता नोभाभ्याक्सलाई १.६ अर्ब डलर
मुस्ताङमा भारी हिमपात,माेदीलाई माैसमकाे चुनाैती
मुस्ताङमा भारी हिमपात,माेदीलाई माैसमकाे चुनाैती