आइजिपीमा तीन जनाको दौड, को बन्लान् !
सारांश
- काठमाडौं – नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन तीन साता बाँकी रहँदा प्रहरी महानिरीक्षक (आईजीपी) का लागि तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु प्रतिस्पर्धामा रहेका छन् ।
- आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन गइरहेका बेला डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीका प्रमुख दाबेदारका रुपमा छन् ।
- आजको राजधानी दैनिकमा समाचार छ ।
काठमाडौं – नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन तीन साता बाँकी रहँदा प्रहरी महानिरीक्षक (आईजीपी) का लागि तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु प्रतिस्पर्धामा रहेका छन् ।
आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन गइरहेका बेला डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीका प्रमुख दाबेदारका रुपमा छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
समाचारमा लेखिएको छ, वरीयतामा अहिले खनाल अगाडि छन् । खनालपछि खरेल र कार्की छन् । यी तीनै जना २९ माघ ०४६ मा प्रहरी निरीक्षक बनेका थिए ।
खनाल र कार्की प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका भए पनि खरेल भने प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका हुन् ।
१ फागुन २०४५ मा असईमा सेवा प्रवेश गरेका खरेल, खनाल र कार्कीसँगै इन्स्पेक्टर बन्न सफल भएका थिए ।
खनाल, खरेल र कार्कीसँगै प्रहरी निरीक्षक बनेका उत्तम कार्की पनि आईजीपी बन्न लबिङ गरिरहेका छन् । डीआईजीको वरीयतामा उत्तम कार्की चौथो नम्बरमा छ ।
Shy Milan Rai
Kharel
Raj-Endra Adhikari
2
Bikash Thapa
Khanal
Nishan Rijal
खरेल हुनु पर्छ
Gyan Adhikari
Yedi kp sahi hun vane sidhai kharel lai iGP banauna upaukta hunxa.
Aries Dahal
Kharel is best no doubt
बनाउन त नेताले आफ्नो घरको गोठालो राखने जस्तो ठान्दै आफ्नो अनुकुल को राख्नेछन।
Rajendra Shrestha
IGP SARBENDRA KHANAL HO HOON 6
Biru Shrestha Kto
खरेल
भप्पा तमाङगे
Kharel
Amrit Rai
Ramesh kharel is better
Bimal MC
kharel
Krishna Raj Subedi
I G P Ramesh Kharel lai dinu parcha
Santa Shrestha
khanal
Pradip Sharma Paudel
Kharel
Bharat Karki
Ramesh kharel most be I G P
Khemraj Bhandari
खनाल हुनु पर्छ ।#बरियता को आधार मा बिबाद किन गर्ने??सिस्टम बस्नु पर्यो जुन सुकै को saport को मान्छे होस।
Tiwari Lokram
रमेश खरेल
Sonam Muskan Sherpa
रमेश खरेल
Pramesh Bishwas
Ramesh kharel
Him Acharya
Ramesh kharel
Nar Lopchan Lopchan Nar
रमेश खरेल
यम बहादुर गोले
रमेश खरेल
Basudev Shrestha
ओलीलाइ जस्ले रिझाउन सक्यो त्यहि हुन्छ !
Salim Saru Magar
रमेश खरेल
Shobha Ghimire
Ramesh kharel