सुन तस्करी प्रकरणः पक्राउ परे वीरगञ्जका अर्का व्यवसायी
सारांश
- वीरगञ्ज, १३ असार ।
- सुन तस्करीको छानबिन गरिरहेको विशेष अनुसन्धान समितिले वीरगञ्जका व्यवसायी राजु द्धावरलार्इ मंगलबार पक्राउ गरेको छ ।
- काठमाडौंको होटल अन्नपूर्णमा छोराको विवाह स्थलबाटै द्धावर पक्राउ परेका हुन ।
वीरगञ्ज, १३ असार । सुन तस्करीको छानबिन गरिरहेको विशेष अनुसन्धान समितिले वीरगञ्जका व्यवसायी राजु द्धावरलार्इ मंगलबार पक्राउ गरेको छ ।
काठमाडौंको होटल अन्नपूर्णमा छोराको विवाह स्थलबाटै द्धावर पक्राउ परेका हुन । यसअघि पक्राउ परेका हुन्डी कारोबारीहरुले उनको नाम लिएपछि द्धावर पक्राउ परेको छानविन समितिले जनाएको छ ।
उनले तस्करीको सुन भारतमा लगेर विक्री गर्ने गरेको आशंकामा छानविन भैरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया