वेस्ट इन्डिजविरुद्ध पहिलो खेल नखेलेपछि सन्दीप निलम्बनमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १५, २०८२
|
|
५४ पटक हेरिएको
Shares
वेस्ट इन्डिजविरुद्ध पहिलो खेल नखेलेपछि सन्दीप निलम्बनमा

सारांश

  • काठमाडौं।
  • वेष्ट इन्डिजविरुद्धको सिरिज नखेलेका सन्दीप लामिछाने निलम्बनमा परेको खुलेको छ।
  • नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार एक विज्ञप्ति जारी गर्दै पहिलो खेल नखेलेपछि सन्दीप बाँकी दुई खेलमा निलम्बन भएको जनाएको छ।

काठमाडौं। वेष्ट इन्डिजविरुद्धको सिरिज नखेलेका सन्दीप लामिछाने निलम्बनमा परेको खुलेको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार एक विज्ञप्ति जारी गर्दै पहिलो खेल नखेलेपछि सन्दीप बाँकी दुई खेलमा निलम्बन भएको जनाएको छ।

पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट पहिले स्वयम सन्दीप लामिछानेले खेल नखेल्ने निर्णय गरेको विज्ञप्तिमा जानकारी गराइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?