विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा : भोलि प्रधानमन्त्री ओली र विप्लवको संयुक्त सम्बोधन (सहमति पत्रसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २०, २०७७
|
|
५७ पटक हेरिएको
Shares
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा : भोलि प्रधानमन्त्री ओली र विप्लवको संयुक्त सम्बोधन (सहमति पत्रसहित)

सारांश

  • सरकार र नेत्रविक्रम चन्द विप्वल समूहबीच सहमति भएको छ ।
  • आज दुई पक्षबीच सहमति भएको हो ।
  • सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्ग प्रसाद विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन् ।

सरकार र नेत्रविक्रम चन्द विप्वल समूहबीच सहमति भएको छ । आज दुई पक्षबीच सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्ग प्रसाद विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन् ।सहमतिको विस्तृत विवरण भोलि फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने जनाईएको छ ।

र, समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने पनि पत्रमा उल्लेख गरिएको छ ।

(https://firework.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास
विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास
रोल्पाका द्वन्द्वपीडित सैनिक पत्नि व्यवसायबाट मनग्ये आम्दानी गर्दै
रोल्पाका द्वन्द्वपीडित सैनिक पत्नि व्यवसायबाट मनग्ये आम्दानी गर्दै
अपडेट : अर्घाखाँचीमा १२ हजार मतले टोपबहादुर अगाडि
अपडेट : अर्घाखाँचीमा १२ हजार मतले टोपबहादुर अगाडि
राष्ट्रियसभा बैठक : ओलीको आलोचना, राष्ट्रपतिलाई गाली गरेकोमा चिन्ता
राष्ट्रियसभा बैठक : ओलीको आलोचना, राष्ट्रपतिलाई गाली गरेकोमा चिन्ता
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
आज तपाइँको राशीफलमा यस्तो छ…
आज तपाइँको राशीफलमा यस्तो छ…
उपप्रधान तथा रक्षामन्त्री पोख्रेल र पाकिस्तानी राजदूतबीच भेटघाट
उपप्रधान तथा रक्षामन्त्री पोख्रेल र पाकिस्तानी राजदूतबीच भेटघाट
रुकुमपश्चिमबाट नौ करोडको अदुवा बिक्री
रुकुमपश्चिमबाट नौ करोडको अदुवा बिक्री
जब रेफ्रीले रोनाल्डोसँग उनको जर्सी मागे
संविधान बनेको तीन वर्षपछि बल्ल कांग्रेस संघीय संरचनामा