जनकपुर उपमहानगरमा राजपाको अग्रता कायमै

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
जनकपुर उपमहानगरमा राजपाको अग्रता कायमै

सारांश

  • ४ असोज, धनुषा ।
  • जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीको अग्रता कायमै छ ।
  • कांग्रेस दोस्रो स्थानमा छ ।

४ असोज, धनुषा । जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीको अग्रता कायमै छ । कांग्रेस दोस्रो स्थानमा छ ।

प्राप्त पछिल्लो मतपरिणामअनुसार, राजपाका मेयर उम्मेदवार लालकिशोर साह कांग्रेस उम्मेदवारभन्दा ३३० मतले अगाडि छन् । लालकिशोरले १०७४ मत ल्याउँदा कांग्रेसका मनोज साहले ७४४ मत पाएका छन् ।

उपमेयरमा पनि राजपाकै अग्रता यथावत छ । राजपाकी उपमेयर उम्मेदवार रिता झाले ४६४ मत हासिल गर्दा उनलाई कांग्रेस उपमेयर उम्मेदवारले ३८२ मतका साथ पछ्याइरहेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?