वैदेशिक रोजगारीबाट फर्केकालाई सरकारले १० लाख कर्जा दिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
२९ पटक हेरिएको
Shares
वैदेशिक रोजगारीबाट फर्केकालाई सरकारले १० लाख कर्जा दिने

सारांश

  • काठमाडौं ।
  • तपाइँ वैदेशिक रोजगारीमा गएर फर्कनुभएको हो ?
  • अब स्वदेशमै केही काम गर्न चाहनुहुन्छ ?

काठमाडौं । तपाइँ वैदेशिक रोजगारीमा गएर फर्कनुभएको हो ? अब स्वदेशमै केही काम गर्न चाहनुहुन्छ ? यदि तपाइँको यस्तो विचार छ भने, सरकारले कर्जा दिने भएको छ । अब घरमै बसीबसी कर्जा पाइने भएको छ ।

सरकारले वैदेशिक रोजगारीबाट फर्केर देशमै केही गर्न खोज्नेलाई १० लाखसम्मको कर्जा दिने भएको छ । ऋण लिनको लागि एउटा फाराम भने भर्नुपर्नेछ । फाराम वेभसाइडबाट डाउनलोड गरेर भरी इमेलमा पठाउन पनि सकिने व्यवस्था सरकारले गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार देशमै बसेर पेशा, व्यवसाय, उद्यम गर्न इच्छुकले १० लाख रुपैयाँसम्मको सरल कर्जा पाउने भएका छन् ।

सरकारको नीति तथा कार्यक्रम रहेको हुँदा इच्छुक व्यक्तिले फाराम भर्न आग्रह गरेको छ । २०७५ पुस मसान्तभित्र वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको सचिवालयमा पुग्नेगरी निवेदन दिन सूचना जारी गरेको छ ।

आवेदन फाराम बोर्ड सचिवालयको वेभसाइड www.fepb.gov.np बाट समेत डाउनलोड गर्न सकिने व्यवस्था छ ।

सचिवालयको इमेल ठेगाना info@fepb.gov.np बाट समेत पेश गर्न सकिनेगरी सुचना जारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डायलासिसका लागि प्रम ओली ग्राण्डीमा
डायलासिसका लागि प्रम ओली ग्राण्डीमा
पौडेलको गुनासो : पार्टीको डाडुपन्यु देउवाको हातमा
सुकुम्बासीलाई पैसा बाँडेको अभियोगमा प्रकाशशरण महत प्रहरी फन्दामा !
सुकुम्बासीलाई पैसा बाँडेको अभियोगमा प्रकाशशरण महत प्रहरी फन्दामा !
राष्ट्र बैंकलाई कुलमानको पत्रः विद्युत महसुल नतिर्ने उद्योगहरुको खाता रोक्का राखिदिनु
राष्ट्र बैंकलाई कुलमानको पत्रः विद्युत महसुल नतिर्ने उद्योगहरुको खाता रोक्का राखिदिनु
सभापति लामिछानेले भने : संसद्लाई बन्धक बनाउन मिल्दैन
सभापति लामिछानेले भने : संसद्लाई बन्धक बनाउन मिल्दैन
तीन सुक्खा बन्दरगाह निर्माणकाे प्रस्ताव तयार, चीनले दियो ग्रिन सिग्नल !
तीन सुक्खा बन्दरगाह निर्माणकाे प्रस्ताव तयार, चीनले दियो ग्रिन सिग्नल !
गोदावरी नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु, ३० बेपत्ता
गोदावरी नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु, ३० बेपत्ता
ठेकेदार कम्पनी भाग्नुमा सरकार दोषी रहेको कांग्रेसको आरोप
ठेकेदार कम्पनी भाग्नुमा सरकार दोषी रहेको कांग्रेसको आरोप
अचानक मोदीको विशेष दूत बनेर नेपाल आउँदै सुष्मा स्वराज !
अचानक मोदीको विशेष दूत बनेर नेपाल आउँदै सुष्मा स्वराज !
‘सेक्स’का कारण ज्यान गुमाएकी माहारानी १
‘सेक्स’का कारण ज्यान गुमाएकी माहारानी १

तपाईंले छुटाउनुभयो कि?