वैदेशिक रोजगारी भित्रको सिन्डकेट खारेज गरेर चर्चा बटुलेका विष्टकाे यस्तो छ सम्पति विवरण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
|
३५ पटक हेरिएको
Shares
वैदेशिक रोजगारी भित्रको सिन्डकेट खारेज गरेर चर्चा बटुलेका विष्टकाे यस्तो छ सम्पति विवरण

सारांश

  • काठमाडौ १० जेठ  ।
  • वैदेशिक रोजगारीभित्रको सिन्डकेट खारेज गरेर चर्चा बटुलेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टकाे सम्पति विवरण मा ७ ताेला सुन भएकाे खुलाएका छन।
  • पछिल्लाे सामय  माइग्राम्स र बायोमेट्रिकको सिस्टम सस्पेण्ड गराएका बिस्टकाे  NIB, Nabil, Nepal bank, Everest, Investment bank को खातामा करिब ४ लाख रहेको खुलाएका छन।

काठमाडौ १० जेठ  । वैदेशिक रोजगारीभित्रको सिन्डकेट खारेज गरेर चर्चा बटुलेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टकाे सम्पति विवरण मा ७ ताेला सुन भएकाे खुलाएका छन।

पछिल्लाे सामय  माइग्राम्स र बायोमेट्रिकको सिस्टम सस्पेण्ड गराएका बिस्टकाे  NIB, Nabil, Nepal bank, Everest, Investment bank को खातामा करिब ४ लाख रहेको खुलाएका छन।

हेर्नुहोस सम्पति विवरण् 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?