ट्रक खोलामा खस्दा १ को घट्नास्थल मै मृतु १ गम्भीर घाईते।।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २१, २०७३
|
|
१७३ पटक हेरिएको
Shares
ट्रक खोलामा खस्दा १ को घट्नास्थल मै मृतु १ गम्भीर घाईते।।

सारांश

  • नारायणगढ- अाज राति करिब १ बजे तिर चण्डिभ्ञझाङ्ग कालिखोला ४ किलो स्थित नारायणगढ बाट मुगलिङ्ग तर्फ वाई वाई चाउचाउ लियर जाँदै गरेको ना ४ ख ८५५२ नम्वरको मिनि ट्रक खोलामा खस्दा १ को घटनास्थल मै मृतु भएको छ र १ गम्भीर घाईते ।
  • अरू खोजि कार्य जारि रहेको प्रहरी प्रमुख योगेन्द्र हमाल ईलाका प्रहरी कार्यालय मुग्लिङ A.

नारायणगढ- अाज राति करिब १ बजे तिर चण्डिभ्ञझाङ्ग कालिखोला ४ किलो स्थित नारायणगढ बाट मुगलिङ्ग तर्फ वाई वाई चाउचाउ लियर जाँदै गरेको ना ४ ख ८५५२ नम्वरको मिनि ट्रक खोलामा खस्दा १ को घटनास्थल मै मृतु भएको छ र १ गम्भीर घाईते ।। अरू खोजि कार्य जारि रहेको प्रहरी प्रमुख योगेन्द्र हमाल ईलाका प्रहरी कार्यालय मुग्लिङ A.P.F कुरिनटारले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?