आफ्नै छोरीलाई बलात्कार गर्न खोज्दा नसकेपछि मारिदिए, लाश २ टुक्रा पारेर फाले

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २, २०७६
|
|
४१ पटक हेरिएको
Shares
आफ्नै छोरीलाई बलात्कार गर्न खोज्दा नसकेपछि मारिदिए, लाश २ टुक्रा पारेर फाले

सारांश

  • काठमाडौं।
  • एक पिताले आफ्नी १९ वर्षकी छोरीलाई मध्यरातमा बलात्कार गर्न खोजे ।
  • छोरीले प्रतिरोध गरेपछि उनी आफ्नो प्रयासमा सफल हुन सकेनन् ।

काठमाडौं। एक पिताले आफ्नी १९ वर्षकी छोरीलाई मध्यरातमा बलात्कार गर्न खोजे । छोरीले प्रतिरोध गरेपछि उनी आफ्नो प्रयासमा सफल हुन सकेनन् । बलात्कार गर्न असफल भएपछि उनले रिसको झोंकमाछोरीको हत्या गरिदिए । आज तकको समाचार अनुसार भारतको उत्तर प्रदेशको गोरखपुरका ती पितालाई गिरफ्तार गरिएको छ ।आरोपी सुनिल कुमार गुप्ताका अनुसार युवतीको मृत शरीर बरामद गरिएको छ जो निकै खराब हालतमा थियो । पुलिसले आरोपी पिताविरुद्ध धारा ३०२ र धारा २०१ अन्तर्गत मुद्दा दर्ता गरेको छ । पितालाई जेल पठाइएको छ । पुलिसका अनुसार उनले कडा सोधपुछपछि मात्र अपराध स्वीकारेका थिए

। पुलिसले आरोपीले बताएअनुसार फरक फरक ठाउँबाट युवतीको शरीरका टुक्रा फेला पारेको हो ।उनले छोरीको शरीरलाई बीचबाट दुई टुक्रा पारेर फालेका थिए । युवतीको शरीरको मापिथल्लो भाग खेतमा थियो भने तल्लो भाग एक नालीमा थियो । उनले धारिलो हतियारले घाँटी काटेर छोरीको हत्या गरेको आरोप छ । उनले विगत २० दिनदेखि आफन्त र छिमेकीलाई झुक्याइरहेका थिए । जयप्रकाश गुप्ता नामका ती व्यक्तिले २६ जुलाइका दिन राती छोरीको हत्या गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुहारीसंग याैनसम्पर्क गर्दा ससुराले चलाए गाेली
बुहारीसंग याैनसम्पर्क गर्दा ससुराले चलाए गाेली
प्रचण्डले सरकार गठनमा किन अड्काए हलो ? यस्तो रहेछ कारण
प्रचण्डले सरकार गठनमा किन अड्काए हलो ? यस्तो रहेछ कारण
सञ्चारमन्त्री आफैले हटाएका ‘अयोग्य’ झा लाई फेरि उही पद !
सञ्चारमन्त्री आफैले हटाएका ‘अयोग्य’ झा लाई फेरि उही पद !
उम्मेदवारमाथि आक्रमण गर्न सरकार र विप्लव समूहबीच साँठगाँठ : ओली
उम्मेदवारमाथि आक्रमण गर्न सरकार र विप्लव समूहबीच साँठगाँठ : ओली
आलेख: अपराध रोक्न नैतिक शिक्षासँगै अभिभावकको निगरानी आवश्यक
आलेख: अपराध रोक्न नैतिक शिक्षासँगै अभिभावकको निगरानी आवश्यक
‘खानेपानीको समस्या चाँडै हल हुन्छ’
‘खानेपानीको समस्या चाँडै हल हुन्छ’
मनाेरञ्जन समाचार : किन विवादमा परिन् माधुरी दीक्षित ?
मनाेरञ्जन समाचार : किन विवादमा परिन् माधुरी दीक्षित ?
गुप्तचरको रणमैदान बन्दै नेपाल : चिनियाँ गुप्तचर अघिअघि ‘रअ’ पछिपछि !
गुप्तचरको रणमैदान बन्दै नेपाल : चिनियाँ गुप्तचर अघिअघि ‘रअ’ पछिपछि !
स्वदेशी हवाइ भाडा घट्यो, नयाँ भाडादर कहाँ कति ? (सूचीसहित)
स्वदेशी हवाइ भाडा घट्यो, नयाँ भाडादर कहाँ कति ? (सूचीसहित)
प्रहरी हिरासतमै मृत्यु प्रकरण : जाहेरी लिन मान्दैन प्रहरी, आन्दोलनको चेतावनी
प्रहरी हिरासतमै मृत्यु प्रकरण : जाहेरी लिन मान्दैन प्रहरी, आन्दोलनको चेतावनी