स्वराजको आजको पहिलो भेट प्रचण्ड, अन्तिम भेट प्रधानमन्त्री देउवा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
५१ पटक हेरिएको
Shares
स्वराजको आजको पहिलो भेट प्रचण्ड, अन्तिम भेट प्रधानमन्त्री देउवा

सारांश

  • काठमाडौं, माघ १९ ।
  • नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुश्मा स्वराजले आज माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
  • हिजो नेपाल आए लगत्तै एमाले अध्यक्ष केपी ओलीलगायत एमाले नेताहरु र मधेशवादी दलका नेताहरुसँग भेटवार्ता गरेकी स्वराजले आजको पहिलो भेट प्रचण्डसँग गर्न लागेकी हुन् ।

काठमाडौं, माघ १९ । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुश्मा स्वराजले आज माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

हिजो नेपाल आए लगत्तै एमाले अध्यक्ष केपी ओलीलगायत एमाले नेताहरु र मधेशवादी दलका नेताहरुसँग भेटवार्ता गरेकी स्वराजले आजको पहिलो भेट प्रचण्डसँग गर्न लागेकी हुन् ।

प्रचण्डसँगको भेटपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ । भण्डारीलाई भेट्न स्वराज शितल निवास जानेछिन् ।

भण्डारीसँगको भेटवार्ता सकेर उनी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम रहेको छ ।

देउवासँगको भेटवार्तामा कांग्रेसका केही नेताहरु पनि सहभागि हुने बताइएको छ । देउवाले केही सिमित नेताहरुलाई स्वराजसँगको भेटमा सहभागि गराउन लागेका हुन् ।

प्रधानमन्त्री निवास वालुवाटार पुगेर देउवालाई भेटेपछि स्वराज त्यहाँबाट सिधै विमानस्थल पुगेर भारत प्रस्थान गर्नेछिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरस प्रकोपः तिब्बतमा गुम्बा तथा मन्दिरहरु बन्द
कोरोना भाइरस प्रकोपः तिब्बतमा गुम्बा तथा मन्दिरहरु बन्द
जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्दै निगम
जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्दै निगम
सुनसरीमा सवारी दुर्घटना हुँदा ६ जनाकाे मृत्यु
सुनसरीमा सवारी दुर्घटना हुँदा ६ जनाकाे मृत्यु
विश्व समाचार : भारत पाकिस्तानबीचको तनाब : बजारमा उतारचढाव
विश्व समाचार : भारत पाकिस्तानबीचको तनाब : बजारमा उतारचढाव
कांग्रेसमा पुनः विवाद, संस्थापन पक्षविरुद्ध शेखर समूहको भेला, देउवा पक्ष रुष्ट
कांग्रेसमा पुनः विवाद, संस्थापन पक्षविरुद्ध शेखर समूहको भेला, देउवा पक्ष रुष्ट
रामदेवको कम्पनी पतञ्जलिका यी पाँचथरी औषधीमाथि प्रतिबन्ध
रामदेवको कम्पनी पतञ्जलिका यी पाँचथरी औषधीमाथि प्रतिबन्ध
संसद विघटनको सिफारिश बोकेर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री ओली
विश्वकै पुरानो र नेपाल पहिलो विदेशी पर्यटक ल्याउने कम्पनी बन्द
विश्वकै पुरानो र नेपाल पहिलो विदेशी पर्यटक ल्याउने कम्पनी बन्द
खान नदिइ पिटिएकी बिमला १२ सयमा बेचिएको खुलासा
खान नदिइ पिटिएकी बिमला १२ सयमा बेचिएको खुलासा
सर्वोच्चद्वारा हवाई सेवा सुरक्षित बनाउने विषयमा लिखित जवाफ माग
सर्वोच्चद्वारा हवाई सेवा सुरक्षित बनाउने विषयमा लिखित जवाफ माग