शिरको फूल शिरैमा’ मा आकाश र तनुजाको रोमान्स

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २७, २०७९
|
|
१७ पटक हेरिएको
Shares
शिरको फूल शिरैमा’ मा आकाश र तनुजाको रोमान्स

सारांश

  • एनआर क्रियशनको प्रस्तुतिमा तयार भएको ‘शिरको फूल शिरैमा’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
  • राम अविरल विष्टको शब्द रहेको यो गीतमा प्रकाश रेग्मी र रेश्मा पुनको स्वर, एसडी योगीको संगीत छ ।
  • गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीको अभिनय छ ।

एनआर क्रियशनको प्रस्तुतिमा तयार भएको ‘शिरको फूल शिरैमा’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राम अविरल विष्टको शब्द रहेको यो गीतमा प्रकाश रेग्मी र रेश्मा पुनको स्वर, एसडी योगीको संगीत छ ।

गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीको अभिनय छ । शिव विकको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा अजय रेग्मीको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन छ । भिडियोमा आकाश र तनुजा राजा–रानीको भेषमा पनि देख्न सकिन्छ । लोक शैलीको गीतमा यूवा–यूवतीको प्रेमलाई फरक तरिकाले देखाउन खोजिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?