शुक्रवार ८३८ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ५, २०७७
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  • पालमा कोरोना भाइरसका आज ८ सय ३८जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या ३० हजार ४ सय ८३पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

पालमा कोरोना भाइरसका आज ८ सय ३८जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३० हजार ४ सय ८३पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १८ हजार २ सय १४ जना संक्रमणमुक्त भएका छन् । आज २५० जना संक्रमणमुक्त भएको डा गौतमले जानकारी दिए ।

(https://firework.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?