शनिवार एकैदिनमा थपिए ५ हजार ८ जना कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २४, २०७७
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन्।
  • यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार २ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार २ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १९३२० जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेको छ भने ४ हजार ६ सय ८६ जना क्वारेन्टिनमा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री : औचित्यका आधारमा संविधान संशोधनका लागि सरकार तयार
रेणु दाहालको निवासमा प्रचण्ड र भारतीय दूतको भेटवार्ता, के भयो कुराकानी ?
रेणु दाहालको निवासमा प्रचण्ड र भारतीय दूतको भेटवार्ता, के भयो कुराकानी ?
मकवानपुरमा तीन वटा सवारी ठोक्किए, ६ जनाको अवस्था गम्भीर
मकवानपुरमा तीन वटा सवारी ठोक्किए, ६ जनाको अवस्था गम्भीर
पुरानै गठबन्धन ब्युँताउने तयारी
पुरानै गठबन्धन ब्युँताउने तयारी
प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी
प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी
अमेरिकाः सरकारी कामकाज ठप्प हुने दिशामा ?
अमेरिकाः सरकारी कामकाज ठप्प हुने दिशामा ?
गण्डकी प्रदेशका मुख्यमन्त्री खनिए ओलीमाथि
गण्डकी प्रदेशका मुख्यमन्त्री खनिए ओलीमाथि
पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता
पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता
अब ‘सक्षम श्रमिक, समृद्ध नेपाल, सुखी नेपाली’ : प्रधानमन्त्री ओली
अब ‘सक्षम श्रमिक, समृद्ध नेपाल, सुखी नेपाली’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित