विद्यार्थीको रोजाइमा मनाङका पुराना बस्ती

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ११, २०७६
|
|
३२ पटक हेरिएको
Shares
विद्यार्थीको रोजाइमा मनाङका पुराना बस्ती

सारांश

  • मनाङमा विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकको आगमन बढेको छ ।
  • पछिल्ला समयमा क्याम्पसका विद्यार्थी ‘टुर प्याकेज’ बनाएर मनाङ आउने गरेका छन् ।
  • काठमाडौँ, हेटौँडा, चितवन पोखरालगायतका क्याम्पसमा पढ्दै गरेका विद्यार्थी मनाङ घुम्ने कार्यक्रम बनाएर आउन थालेका हुन् ।

मनाङमा विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकको आगमन बढेको छ । पछिल्ला समयमा क्याम्पसका विद्यार्थी ‘टुर प्याकेज’ बनाएर मनाङ आउने गरेका छन् । काठमाडौँ, हेटौँडा, चितवन पोखरालगायतका क्याम्पसमा पढ्दै गरेका विद्यार्थी मनाङ घुम्ने कार्यक्रम बनाएर आउन थालेका हुन् ।

यहाँ आउने विद्यार्थी मनाङका गाउँका मौलिक पराम्परा, रीतिरीवाजलगायत हिमाली भेगको वस्तुस्थिति अनुसन्धान गर्ने गरेको बताउँछन् । सरकारले मौलिक पुरातात्विक वस्तुको जगेर्ना गरेमा आन्तरिक पर्यटकको वृद्धि हुने एड्भान्स कलेजका विद्यार्थी विप्लव पौडेलले बताउनुभयो ।

मनाङको माथिल्लो भेगमा रहेका भ्राका, ङाओल, मनाङ र खाङ्सार महत्वपूर्ण गाउँ हुन् । यिनै गाउँको राम्रो संरक्षण गर्नसक्ने हो भने मनाङ विद्यार्थीका लागि अध्ययन केन्द्र बन्ने अर्की विद्यार्थी मेलिना गौतमले बताउनुभयो । विद्यार्थीहरु ऐतिहासिक, पुरातात्विक महत्वको अध्ययन गर्दै तिलिचो ताल पुगेर फर्कने गरेका शिक्षक यमप्रसाद तिमल्सेनाले बताउनुभयो । मनाङ घुम्नेमात्र होइन पछिल्लो समयमा अध्ययन गर्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् । यहाँ आउने पर्यटकको आकर्षणमा हिमाल र हिमतालबाहेक यहाँका पुराना बस्ती पर्यटकको रोजाइमा पर्न थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित
तीनवटै राप्रपालाई एक बनाएर राजसंस्था र हिन्दुराष्ट्र कायम गराउने अभियानमा
तीनवटै राप्रपालाई एक बनाएर राजसंस्था र हिन्दुराष्ट्र कायम गराउने अभियानमा
प्रधानन्यायाधीश गोपाल पराजुली एसएलसी पास भएको खुल्यो (हेर्नुहोस् मार्कसिटसहित)
प्रधानन्यायाधीश गोपाल पराजुली एसएलसी पास भएको खुल्यो (हेर्नुहोस् मार्कसिटसहित)
सम्पर्कविहीन मतदान अधिकृत सम्पर्कमा आए
सम्पर्कविहीन मतदान अधिकृत सम्पर्कमा आए
सेनाको बढुवा विवाद सर्वोच्चमा, सुडान मिसनमा रहे पनि मुद्दा हाल्न नेपाल !
सेनाको बढुवा विवाद सर्वोच्चमा, सुडान मिसनमा रहे पनि मुद्दा हाल्न नेपाल !
अफगानिस्तानमा बम विस्फोटमा आठजना मारिए बिस्त्रित जानकारी…..
अफगानिस्तानमा बम विस्फोटमा आठजना मारिए बिस्त्रित जानकारी…..
राष्ट्रपतिको कदमबारे कानुन्विद्हरुले सरकारलाई के दिए सुझाब ?
राष्ट्रपतिको कदमबारे कानुन्विद्हरुले सरकारलाई के दिए सुझाब ?
हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
बजेट कार्यान्वयनका लागि मासिक प्रगती समिक्षा गर्न अर्थमन्त्रीको निर्देशन
बजेट कार्यान्वयनका लागि मासिक प्रगती समिक्षा गर्न अर्थमन्त्रीको निर्देशन
विधेयकमा सहमति जुटाउन राष्ट्रियसभा अध्यक्ष सक्रिय
विधेयकमा सहमति जुटाउन राष्ट्रियसभा अध्यक्ष सक्रिय

तपाईंले छुटाउनुभयो कि?