स्थापितले भने – प्याक्टविरुद्ध निर्वाचन आयोग र अदालत जान्छु (भिडियो अन्तर्वार्ता)

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
२१
|
२२ पटक हेरिएको
Shares
स्थापितले भने – प्याक्टविरुद्ध निर्वाचन आयोग र अदालत जान्छु (भिडियो अन्तर्वार्ता)

सारांश

  • काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा काठमाडौं–६ का एमालेको प्रदेशसभाका उम्मेदवार केशव स्थापितले कांग्रेसका युवा नेता गगन थापाको बचाउमा विज्ञप्ति जारी गर्ने कृषि मन्त्रालयअन्तर्गतको व्यवसायीक कृषि आयोजना केन्द्र (प्याक्ट)विरुद्ध निर्वाचन आयोग र अदालतमा जाने बताएका छन्।
  • शिखरन्युजसँग विशेष अन्तर्वार्तामा थापाको बचाइमा पुरै सरकार लागेको आरोप समेत लगाए ।
  • ‘प्याक्टको विज्ञप्ति आचारसंहिताको विरुद्ध हो।

काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा काठमाडौं–६ का एमालेको प्रदेशसभाका उम्मेदवार केशव स्थापितले कांग्रेसका युवा नेता गगन थापाको बचाउमा विज्ञप्ति जारी गर्ने कृषि मन्त्रालयअन्तर्गतको व्यवसायीक कृषि आयोजना केन्द्र (प्याक्ट)विरुद्ध निर्वाचन आयोग र अदालतमा जाने बताएका छन्। शिखरन्युजसँग विशेष अन्तर्वार्तामा थापाको बचाइमा पुरै सरकार लागेको आरोप समेत लगाए ।

‘प्याक्टको विज्ञप्ति आचारसंहिताको विरुद्ध हो। त्यसविरुद्ध निर्वाचन आयोग जाँदैछु। अख्तियार दुरुपयोग हो। म अदातल जान्छु’ स्थापितले भने, यो विज्ञप्ति गगन थापा र अहिलेको सरकारको दबाबमा आएको हो। व्यक्तिको विवादमा सरकारी रकमबाट पत्रिकामा विज्ञाप्त गर्न पाइन्छ?’ प्रत्येक नागरिकसँग सूचना माग्ने हक रहेको भन्दै आफूले त्यही प्रयोग गरेको दावी गर्ने स्थापितले भने, ‘गगनजीले त्यसको जवाफ दिनुपर्छ ।’

शिखरन्युजसँग कुराकानी गर्दै स्थापितले काठमाडौं महानगरपालिकाका वर्तमान मेयरको बचाइ,  आफ्नो पुरानो कार्यकालको स्मरण मात्रै गरेनन् प्रदेशसभामा जिते गर्ने योजनाहरुको बारेमा प्रस्तुत गरेका छन्।

‘विद्यासुन्दरको १ सय १ कामको मुल ड्राफ मेरो हो । अहिले मेयरलाई काम गर्न गाह्रो भैरहेको छ,’ उनले भने ।

https://www.youtube.com/watch?v=6fJEYoiUUHo&t=197s

 

प्रतिक्रिया

21 कमेन्ट

    Comment Author

    Buddhi Sagar Baral

    यो स्थापित चाटुकार झुट कुरा मात्र गर्छ

    Comment Author

    Santosh Dahal

    Sthapit ji…….dherai na bhuka……janta le suchana paune aadhikar xa……janta lai galat suchana diyar bharam ma rakhnu hunna bhanne hekka chai aayan……timi lai pani karbahi hos janta lai bharmit parne suchana diya ko ma…….duwa garxu yahi case bata timro asali anuhar janta le bujher yo election ma haraun……..

    Comment Author

    Hari Hancy Hero Hero

    Afu vanda ramro huna vo vanara yasala arka ko nachena kuro gardix.asalo 6 number bata harayara sajaedenu parx

    Comment Author

    Deepak Shakya

    Na gaf na bhasan kehi najannele ke kura garne ? bagh bajar ma ko baschha tyaha ko locality hami sabai lai thaha chha goru jasto kura garne.

    Comment Author

    Ramesh Poudel

    Yo chor ho

    Comment Author

    Kaji Bandhu

    Vote for sun
    save the nation.

    Comment Author

    Muhar Rawal

    राजनैतिक लाभ का लागि आफ्नै पार्टी कि एकल महिला को सेतो सारीमा रातो रङ्ग छ्यापेर काङ्रेस लाई बदनाम गराउने त जस्तो नकचरो त नरक मा जान के अदालत जान्छ्स।

    Comment Author

    मनदिप साउँद

    अस्तिको एक इन्टरभ्यु मा साहिकालमा ज्ञानेन्द्र लाई यसो भने उसो भने भन्दै गफ ठोक्या देखेर लाग्यो यो ओली को असली गफाडी चेला हो भनेर,

    Comment Author

    Shiva Raj Baral

    Oli ko chalo raisha yo pani pagal

    Comment Author

    Madhav Dhungel

    Sthapit haina yi ta bisthapit po vaisakechhan ta .

    Comment Author

    Tilakram Paudel

    ए!फटाहा, एमाले बाट माले ,मालेबाट ज्ञानेन्द्रे,त्यहाँ बाट स्वतन्त्र, अनि ऐमाले ,फेरि बिद्रोही ,अनि ऐमाओ,छेपारो ।

    Comment Author

    Surendra Adhikari

    तलाइ मानहानी को मुद्दा हाल्नु पर्छ अब।

    Comment Author

    Raj Kumar Regmi

    यो पागल जस्को धर्ती नै छैन, एमालेले पत्याउन्न काङ्ग्रेस हैन । थुइक्क पकलन्थु।

    Comment Author

    Ram Shrestha

    पागल,हगने भनदा देखने काे लाज केशव कुकुर काे कुरा

    Comment Author

    Shanti Prasad Dhungel

    jata gaya pani bal

    Comment Author

    Shanti Prasad Dhungel

    mala amele samajbadi fare amale aba kata jane re?

    Comment Author

    Tulashi Gurung

    Pagal yaslai desh nikala garnuparu.

    Comment Author

    Kumar Thapa

    जानु पर्छ छोड्नु हुदैन तियसको लागी

    Comment Author

    Pradibna Pokharel

    Murkha neta

    Comment Author

    Kumar KC

    अरु देशमा भए तँपाई झुटो वयान दिएकोमा जेलको हावा खाईसकेको हुनु हुन्थ्यो तँपाई सँग प्रमाण भए कुन मितिमा कति रकम लिएको छॉया कपि होलानी ?

    Comment Author

    Arun Kumar Gurung

    यो मान्छे जे गरेर भयेनी चर्चा मा आइ रहन खोजी रहन्छ बिचरा तर उसको कुरा मा कति दम छ्त भनेर उ आफैलाइ थाहा छैन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 21
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?