संखुवासभामा वाम गठबन्धन ४६ मतले अघि
सारांश
- संखुवासभा, मंसिर २३ – संखुवासभाको प्रतिनिधिसभातर्फ एमाले र काँग्रेसबिच कडा टक्कर देखिएको छ ।
- पछिल्लो परिणाम अनुसार एमालेका राजेन्द्रप्रसाद गौतमले ५ हजार १ सय १४ मत ल्याउनुभएको छ ।
- यस्तै, कांग्रेसका दिपक खड्काले ५०६८ मत सहित पछ्याइरहनुभएको छ ।
संखुवासभा, मंसिर २३ – संखुवासभाको प्रतिनिधिसभातर्फ एमाले र काँग्रेसबिच कडा टक्कर देखिएको छ । पछिल्लो परिणाम अनुसार एमालेका राजेन्द्रप्रसाद गौतमले ५ हजार १ सय १४ मत ल्याउनुभएको छ । यस्तै, कांग्रेसका दिपक खड्काले ५०६८ मत सहित पछ्याइरहनुभएको छ ।
यो ४६ मतको अन्तर हो । संखुवासभामा पाँचवटा मतपेटिकाको गणना सकेपछि मात्र परिणाम सार्वजनिक गर्ने गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया