संचार क्षेत्रलाई मर्यादित बनाउन पत्रकारलाई न्यूनतम पारिश्रमिकको व्यवस्था: सुरेन्द्र पाण्डे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
२
|
६५ पटक हेरिएको
Shares
संचार क्षेत्रलाई मर्यादित बनाउन पत्रकारलाई न्यूनतम पारिश्रमिकको व्यवस्था:  सुरेन्द्र पाण्डे

सारांश

  • काठमाडाै, २५ जेठ ।
  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पत्रकारहरुलाई तोकिएको न्यूनतम पारिश्रमिक लागू गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
  • शुक्रबार काठमाडौंमा आयोजित ‘नयाँ बजेट र संचार क्षेत्र’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेता पाण्डेले नेपालको संचार क्षेत्रलाई मर्यादित बनाउन पनि पत्रकारहरूलाई न्यूनतम पारिश्रमिकको व्यवस्था गर्नुको विकल्प नरहेको बताए।

काठमाडाै, २५ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पत्रकारहरुलाई तोकिएको न्यूनतम पारिश्रमिक लागू गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित ‘नयाँ बजेट र संचार क्षेत्र’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेता पाण्डेले नेपालको संचार क्षेत्रलाई मर्यादित बनाउन पनि पत्रकारहरूलाई न्यूनतम पारिश्रमिकको व्यवस्था गर्नुको विकल्प नरहेको बताए।

उनले पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गराउन बनाइएको ऐन कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

नेता पाण्डेले जनताको सही सूचना पाउने अधिकारलाई हनन् हुन नदिन पनि पत्रकारहरुले जीविका चलाउन पुग्ने पारिश्रमिक पाउनुपर्ने बताए।

(https://chiringa.com)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Gb Chettri

    पैली आफू अर्थ्मन्त्री हुदा ख्याल नगर्ने ऐले केको चोसो पसारेको त।

    Comment Author

    Kc Ganesh

    गाडिकाे टायर पम्चर भयो भने ,बम ब्लसट भयाे भनेर झुटटा खबर लेख्ने पत्र कार लाइत परिस्रम नदिय पनि हुन्छ,झुटटै लेखेर खाउन ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन क्षेत्र नं २ मा पूर्व सांसद चुनावी मैदानमा ,कस्को भाग्य बलियो
चितवन क्षेत्र नं २ मा पूर्व सांसद चुनावी मैदानमा ,कस्को भाग्य बलियो
प्रधानमन्त्री ओली आज सरकारी निवास बालुवाटार सर्ने
प्रधानमन्त्री ओली आज सरकारी निवास बालुवाटार सर्ने
हिजो सर्वदलीय बैठकमा कसले के भने ?
हिजो सर्वदलीय बैठकमा कसले के भने ?
विकिनि किलर चार्ल्स शोभराजसँग प्रेम विवाह र सम्बन्ध राख्ने काे हुन निहिता ?
विकिनि किलर चार्ल्स शोभराजसँग प्रेम विवाह र सम्बन्ध राख्ने काे हुन निहिता ?
Will be Dating Software Just For Set-up? Here’s What You have to know
मनाेरञ्जन समाचार : सबैभन्दा धेरै फिल्ममा अभिनय गरेर विश्वरेकर्ड बनाएका ब्रह्मनन्दमकाे कहानी
मनाेरञ्जन समाचार : सबैभन्दा धेरै फिल्ममा अभिनय गरेर विश्वरेकर्ड बनाएका ब्रह्मनन्दमकाे कहानी
भाजपाको विजयपछि शीर्ष नेताहरु यसो भन्छन्
भाजपाको विजयपछि शीर्ष नेताहरु यसो भन्छन्
बिजुलीको तार छुँदा टिप्पर दुर्घटना, एकको मृत्यु
बिजुलीको तार छुँदा टिप्पर दुर्घटना, एकको मृत्यु
मनमा लागेका र देखेका कुरा बोल्न हिच्किचाउदैनन् बस्नेत (हेर्नुहोस भिडियोसहित )
मनमा लागेका र देखेका कुरा बोल्न हिच्किचाउदैनन् बस्नेत (हेर्नुहोस भिडियोसहित )
सरकारले विप्लव समूहसँग निष्कर्षसहितको वार्ता चाहेको छ : संचारमन्त्री बास्कोटा
सरकारले विप्लव समूहसँग निष्कर्षसहितको वार्ता चाहेको छ : संचारमन्त्री बास्कोटा