आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक ,यस्तो छ समूह विभाजन,

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १६, २०७४
|
|
३८ पटक हेरिएको
Shares
आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक ,यस्तो छ समूह विभाजन,

सारांश

  •   आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ ।
  • केहीबेरअघि रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो ।
  • विश्वकप खेल्ने ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ ।

 

आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ । केहीबेरअघि रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो ।

विश्वकप खेल्ने ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता प्रिक्र्वाटरफाइनलमा पुग्नेछन् ।

यस्तो छ विश्वकप फुटबल २०१८ समूह विभाजन
समूह ए
रसिया, साउदी अरेबिया, इजिप्ट, उरुग्वे 
समूह बी
पोर्चुगल, स्पेन, इरान, मोरक्को 
समूह सी
फ्रान्स, पेरु, डेनमार्क, अष्ट्रेलिया
समूह डी
अर्जेन्टिना, आइसल्यान्ड, क्रोयसिया, नाइजेरिया
समूह इ
ब्राजिल, स्वीट्जरल्यान्ड, कोस्टारिका, सर्विया
समूह एफ
जर्मनी, मेक्सिको, स्वीडेन, दक्षिण कोरिया
समूह जी
बेल्जियम, इङल्यान्ड, ट्युनिसिया, पानामा 
समूह एच
पोल्यान्ड, कोलम्बिया, सेनेगल, जापान

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?