बक्सिङमा नेपालका सनिलले जिते स्वर्ण, नेपालको स्वर्ण ५० पुग्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २४, २०७६
|
|
२३ पटक हेरिएको
Shares
बक्सिङमा नेपालका सनिलले जिते स्वर्ण, नेपालको स्वर्ण ५० पुग्यो

सारांश

  • काठमाडौं।
  • १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका छन् ।
  • सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका छन् ।

सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।

सनिलले भारतका भिरेन्द्रर सिंहलाई हराएका थिए। यससँगै नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?