संविधान संशोधन प्रस्तावको विपक्षमा किन सांसद सरिता गिरी ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २८, २०७७
|
|
५५ पटक हेरिएको
Shares
संविधान संशोधन प्रस्तावको विपक्षमा किन सांसद सरिता गिरी ?

सारांश

  • प्रतिनिधिसभाले नयाँ नक्शासहितको निशानछाप समेट्न ल्याएको संविधान संशोधन प्रस्ताव हिजो सर्वसम्मतले पारित गरेपछि विपक्षमा एकजना मात्र सांसद उभिएकी छिन् ।
  • उनी हुन् सरिता गिरी ।
  • गिरीले लिम्पियाधुरा नेपालको होइन भनी बोलेर विवाद बनिरहँदा आज संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।

प्रतिनिधिसभाले नयाँ नक्शासहितको निशानछाप समेट्न ल्याएको संविधान संशोधन प्रस्ताव हिजो सर्वसम्मतले पारित गरेपछि विपक्षमा एकजना मात्र सांसद उभिएकी छिन् । उनी हुन् सरिता गिरी । गिरीले लिम्पियाधुरा नेपालको होइन भनी बोलेर विवाद बनिरहँदा आज संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।

जनता समाजवादी पार्टीकी सांसद गिरीले विधयेकमा संशोधन दर्ता गराउँदै लिम्पियाधुरा र लिपुलेक नेपालको हो भन्ने स्रोत र प्रमाण नखुलाएको भन्दै हटाउनुपर्ने प्रस्ताव दर्ता गरेकी छिन् । सरकारले संधिवानको धारा ९ को उपधारा २ बमोजिम अनुसुची ३ मा राखिएको निशान छाप परिवर्तनको प्रस्ताव गरेको थियो ।

उक्त प्रस्ताव हिजो सर्वसम्मतले प्रतिनिधिसभाले पारित गरेको थियो । तर, गिरीले दफा २ हटाउनुपर्ने प्रस्ताव राखेकी छिन् ।

विधयेक प्रतिनिधिसभाबाट पारित भएपनि सुझाव पेश गर्न वा संशोधन प्रस्ताव पेश गर्न हिजोबाट ७२ घन्टा समय राखेको छ । हिजोको मितिले तीनदिनपछि मात्र निर्णायक रुपमा दुई तिहाईले संविधान संशोधन पारित हुनसक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘यमबुद्ध’ को शव प्रज्ञा भवन कमलादीमा (हेर्नुहोस् भिडियो )
‘यमबुद्ध’ को शव प्रज्ञा भवन कमलादीमा (हेर्नुहोस् भिडियो )
सरकारका दुई वर्ष 
सरकारका दुई वर्ष 
मुना खत्री : जसले अन्तरर्रा्ष्ट्रिय मानव तस्करको जालो तोडिन्
मुना खत्री : जसले अन्तरर्रा्ष्ट्रिय मानव तस्करको जालो तोडिन्
समयमा काम सम्पन्न नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला
समयमा काम सम्पन्न नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला
छक्का पन्जा जस्तै गज्जब चलचित्र दिनु नै चुनौती हो – अभिमन्यु निरवी
छक्का पन्जा जस्तै गज्जब चलचित्र दिनु नै चुनौती हो – अभिमन्यु निरवी
चितवनका युवाको पनि उपचार सफल, कोरोना निको हुने नेपालीको संख्या १२ पुग्यो
चितवनका युवाको पनि उपचार सफल, कोरोना निको हुने नेपालीको संख्या १२ पुग्यो
३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ, पूर्व आईजिपीमाथि आशंका
३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ, पूर्व आईजिपीमाथि आशंका
धनुषामा कांग्रेसका हस्ती  विमलेन्द्र निधि पराजित, राजेन्द्रले बाजी मारे
धनुषामा कांग्रेसका हस्ती विमलेन्द्र निधि पराजित, राजेन्द्रले बाजी मारे
सशस्त्र प्रहरीका ८ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस
सशस्त्र प्रहरीका ८ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस
रेम्डिसिभिर ७४८ डोज भित्रियो, तत्कालको माग धान्ने
रेम्डिसिभिर ७४८ डोज भित्रियो, तत्कालको माग धान्ने