सशस्त्र प्रहरीका ८ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सशस्त्र प्रहरीका ८ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस

सारांश

  • काठमाडाै १२,पुस।
  • गृह मन्त्रालयको बढुवा समिति सचिवालयले सशस्त्र प्रहरी बलका ८ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस गरेको छ ।
  • बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी नारायणबाबु थापाद्वारा बिहीबार हस्ताक्षरित सूचनाअनुसार बढुवा सिफारिसमा पर्नेमा भगवान मल्ल, भीमबहादुर थापा, कालीदास धौबजी, प्रेमराज पोखरेल, दमन थापा, कुमार न्यौपाने, फडिन्द्रराज पौडेल र इन्द्रराज कार्की छन् ।

काठमाडाै १२,पुस।गृह मन्त्रालयको बढुवा समिति सचिवालयले सशस्त्र प्रहरी बलका ८ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी नारायणबाबु थापाद्वारा बिहीबार हस्ताक्षरित सूचनाअनुसार बढुवा सिफारिसमा पर्नेमा भगवान मल्ल, भीमबहादुर थापा, कालीदास धौबजी, प्रेमराज पोखरेल, दमन थापा, कुमार न्यौपाने, फडिन्द्रराज पौडेल र इन्द्रराज कार्की छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?