‘यमबुद्ध’ को शव प्रज्ञा भवन कमलादीमा (हेर्नुहोस् भिडियो )

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १५, २०७३
|
|
२५५ पटक हेरिएको
Shares
‘यमबुद्ध’ को शव प्रज्ञा भवन कमलादीमा (हेर्नुहोस् भिडियो )

सारांश

  • चर्चित गायक अनिल अधिकारी ‘यमबुद्ध’ को शव नेपाल ल्याइएको छ ।
  • शनिबार दिउँसो उनको शव लण्डनबाट नेपाल ल्याइएको हो ।
  • विमानस्थलबाट उनको पार्थिव शरीर प्रज्ञा भवन कमलादीमा लगेर श्रद्धाञ्जलीका लागि राखिएको छ | उनलाई श्रद्धान्जली दिन बिभिन्न कलाकार तथा शुभ चिन्तकको बाक्लो उपस्थित थियो| २९ वर्षीय अधिकारीले गत माघ १ गते आत्महत्या गरेका थिए ।

चर्चित गायक अनिल अधिकारी ‘यमबुद्ध’ को शव नेपाल ल्याइएको छ ।

शनिबार दिउँसो उनको शव लण्डनबाट नेपाल ल्याइएको हो ।

विमानस्थलबाट उनको पार्थिव शरीर प्रज्ञा भवन कमलादीमा लगेर श्रद्धाञ्जलीका लागि राखिएको छ | उनलाई श्रद्धान्जली दिन बिभिन्न कलाकार तथा शुभ चिन्तकको बाक्लो उपस्थित थियो|

२९ वर्षीय अधिकारीले गत माघ १ गते आत्महत्या गरेका थिए । उनी श्रीमतीसहित लण्डनमा बस्दै आएका थिए ।

उनको शवको आजै दाहसंस्कार गरिने छ ।

https://www.youtube.com/watch?v=KPtCP7BYVW4&t=97s

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस कार्यकर्ताको कुटाइबाट एमाले उम्मेदवार घाइते
सिण्डिकेट तोड्ने सरकारका प्रतिनिधि यसरी परे यातायात व्यवसायीको घेरामा
सिण्डिकेट तोड्ने सरकारका प्रतिनिधि यसरी परे यातायात व्यवसायीको घेरामा
पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना संक्रमण
पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना संक्रमण
कोरोनो भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६२ पुग्यो, १७ हजार बढी संक्रमित
कोरोनो भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६२ पुग्यो, १७ हजार बढी संक्रमित
पत्रकार रानालाई ‘प्लाष्टिक एनिमिया’, राना बचाऊ अभियान
पत्रकार रानालाई ‘प्लाष्टिक एनिमिया’, राना बचाऊ अभियान
ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
संगठन बनाउन हिँडेका क्रान्तिकारीका नेता उतै लागे सरसफाइमा
संगठन बनाउन हिँडेका क्रान्तिकारीका नेता उतै लागे सरसफाइमा
भरतमोहन अधिकारीको अंगहरुले काम गर्न छोडे
भरतमोहन अधिकारीको अंगहरुले काम गर्न छोडे
छोरीको साथमा नयाँदिल्ली पुगेकी सिता दाहाल स्वदेश फर्कंदै
छोरीको साथमा नयाँदिल्ली पुगेकी सिता दाहाल स्वदेश फर्कंदै
मालिकामा ‘गाढा माया’ लगाउँदै नायीका रेखा थापा  (भिडियाे)
मालिकामा ‘गाढा माया’ लगाउँदै नायीका रेखा थापा (भिडियाे)

तपाईंले छुटाउनुभयो कि?