संसदको अर्को बैठक बैशाख २८ गते, प्रि-बजेटमा छलफल हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २६, २०७७
|
|
२४ पटक हेरिएको
Shares
संसदको अर्को बैठक बैशाख २८ गते, प्रि-बजेटमा छलफल हुने

सारांश

  • संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २८ गते आइतबार बिहान ११ बजे बस्ने भएको छ।
  • बजेट अधिवेशनको पहिलो दिन आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, सत्तापक्षका नेता सुवासचन्द्र नेम्वाङ, विपक्षी दलका समाजवादी पार्टीका नेता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राजपा नेपालका नेता तथा सांसद राजेन्द्र महतो, जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेमकिपाका सांसद प्रेम सुवालले सम्बोधन गरेका थिए ।
  • वैशाख २८ गते बस्ने अर्को बैठकबाट प्रि-बजेटमाथि छलफल हुने कार्यसूची छ ।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २८ गते आइतबार बिहान ११ बजे बस्ने भएको छ। बजेट अधिवेशनको पहिलो दिन आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, सत्तापक्षका नेता सुवासचन्द्र नेम्वाङ, विपक्षी दलका समाजवादी पार्टीका नेता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राजपा नेपालका नेता तथा सांसद राजेन्द्र महतो, जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेमकिपाका सांसद प्रेम सुवालले सम्बोधन गरेका थिए । वैशाख २८ गते बस्ने अर्को बैठकबाट प्रि-बजेटमाथि छलफल हुने कार्यसूची छ ।

(https://fii-institute.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?