तनाव कम गर्न देउवा सौराहामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
तनाव कम गर्न  देउवा सौराहामा

सारांश

  • चितवन, १० असार।
  •   नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहनुभएको छ ।
  • नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उहाँ गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहनुभएको छ ।

चितवन, १० असार।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहनुभएको छ ।

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उहाँ गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहनुभएको छ । उहाँका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उहाँले भेटघाट गर्नुभएको छैन ।

जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । तनावमा रहनुभएको ठानिएका पार्टी सभापति देउवा तनाव कम गर्न एक्लै आराम गरिरहनुभएको बताइएको छ ।

प्रदेश सांसद मिलनबाबु श्रेष्ठका अनुसार देउवा आराम गर्नकै लागि सौराहामा रहनुभएको हो ।

शनिबार काठमाडौँ फर्किने भनिए पनि उहाँ फर्किनुभएन ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Paudel Laxman

    Kina chitwan Jane kaila prachanda ko chori lai vote nadiea karbhai kaila prachanda lai vote diea karbhai kaila Gai ma vote kaila hasiya hatauda ma vote mageu Afno party lai vote kailai maagenau timi chitwan ko Congress ko vote ko durupayog garne lai lakhate huncha

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच लाख रुपैयाँ दाइजो नपाएपछि श्रीमतीको हत्या !
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
गणपुरक सङ्ख्याको अभावमा सुरक्षण मुद्रण प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन
गणपुरक सङ्ख्याको अभावमा सुरक्षण मुद्रण प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन
काठमाण्डौ आइरहेको विमान दुर्घटना हुनबाट केही सेकेण्डले मात्र जोगियो
काठमाण्डौ आइरहेको विमान दुर्घटना हुनबाट केही सेकेण्डले मात्र जोगियो
भारतले यसरी सुधार्दै ओली र नेपालसँग सम्बन्ध !
भारतले यसरी सुधार्दै ओली र नेपालसँग सम्बन्ध !
प्रहरीका ९५ एसपीको सरुवा, को-कहाँ पुगे? (सूचीसहित)
प्रहरीका ९५ एसपीको सरुवा, को-कहाँ पुगे? (सूचीसहित)
एसियाडः ८५ मिनेटकाे खेल सकिँदा पाकिस्तान हावी
एसियाडः ८५ मिनेटकाे खेल सकिँदा पाकिस्तान हावी
प्रधानमन्त्रीको गृह जिल्लामा राहत संकलन
प्रधानमन्त्रीको गृह जिल्लामा राहत संकलन
सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाउँदै संसद अबरुद्ध !
सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाउँदै संसद अबरुद्ध !
चीनमा रहेको नेपाली ल्याउन उड्ने तयारीमा विमान, १२घण्टा विमानस्थल बन्द गरिने
चीनमा रहेको नेपाली ल्याउन उड्ने तयारीमा विमान, १२घण्टा विमानस्थल बन्द गरिने

तपाईंले छुटाउनुभयो कि?