संसदमा बलियो प्रतिपक्ष बन्नका लागि शशांक कोइरालालाई संसदीय दलको नेता बनाउने विषयमा छलफल सुरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२२ पटक हेरिएको
Shares
संसदमा बलियो प्रतिपक्ष बन्नका लागि शशांक कोइरालालाई संसदीय दलको नेता बनाउने विषयमा छलफल सुरु

सारांश

  • २३ मंसिर, काठमाण्डौ ।
  • चुनावमा निकै कमजोर नतिजा आएपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ ।
  • सभापति शेरबहादुर देउवाको कमजोरीका कारण कांग्रेसले पराजय बेहोर्नुपरेको अधिकांश नेताहरुले बताएका छन् ।

२३ मंसिर, काठमाण्डौ । चुनावमा निकै कमजोर नतिजा आएपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ । सभापति शेरबहादुर देउवाको कमजोरीका कारण कांग्रेसले पराजय बेहोर्नुपरेको अधिकांश नेताहरुले बताएका छन् ।

 

यद्यपी तत्काल पार्टी सभापति नै फेर्ने विषयमा भने कसैले पनि मुख खोलेका छैनन् । तर संसदीय दलको नेता भने महामन्त्री शशांक कोइरालालाई बनाउने चर्चा चलेको छ ।
शेरबहादुर देउवालाई सभापतिबाट हटाउनुभन्दा कोइरालालाई संसदीय दलको नेता बताएर संसदमा बलियो प्रतिपक्ष बन्नेतिर लाग्नुपर्नेमा धेरैले जोड दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?