सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
५० पटक हेरिएको
Shares
सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति

सारांश

  • काठमाडौं।
  •  नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पर्नुभएका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
  • अदालतले ठगी र सङ्गठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

काठमाडौं। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पर्नुभएका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले ठगी र सङ्गठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिइ पक्राउ गरेसँगै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो । हाल पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत छन् ।

यसअघि उनी गृह मन्त्रालयको सचिव थिए। पाण्डे गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सिआइबीको बयान कि मौकाको कागज ?
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सिआइबीको बयान कि मौकाको कागज ?
जनमत नयाँ, शैली पुरानै: सरकार गठनमा सर्तैसर्त, अलमल र खिँचातानी
जनमत नयाँ, शैली पुरानै: सरकार गठनमा सर्तैसर्त, अलमल र खिँचातानी
केपी ओलीलाई गगन थापाको चेतावनीः ‘तपाईंको बोली खतरनाक ट्रेलर हो’
केपी ओलीलाई गगन थापाको चेतावनीः ‘तपाईंको बोली खतरनाक ट्रेलर हो’
दीपक नेपालको नेतृत्वमा वाग्मती प्रदेश मिटर ट्याक्सी सेवा समाजको दर्ता
दीपक नेपालको नेतृत्वमा वाग्मती प्रदेश मिटर ट्याक्सी सेवा समाजको दर्ता
महाथिरद्वारा ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने प्रतिवद्धता
महाथिरद्वारा ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने प्रतिवद्धता
आइतबार अन्तर प्रदेश परिषद्को बैठक बस्दै
आइतबार अन्तर प्रदेश परिषद्को बैठक बस्दै
तीन तलाक दिने पति पक्राउ
तीन तलाक दिने पति पक्राउ
कांग्रेस र राप्रपाको दरवार संग निकट सम्बन्ध: कमल थापा
कांग्रेस र राप्रपाको दरवार संग निकट सम्बन्ध: कमल थापा
The For What Their age Does Your Penile Stop Growing Revealed
दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवा कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लागेन
दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवा कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लागेन