खानीडाँडा–रेग्मीटार सडक निर्माण सुस्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
३९ पटक हेरिएको
Shares
खानीडाँडा–रेग्मीटार सडक निर्माण सुस्त

सारांश

  • खोटाङ, १२ चैत,  तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग खानीडाँडा–रेग्मीटार सडक निर्माणको काम सुस्त गतिमा छ ।
  • करिब डेढ वर्षअघिदेखि निर्माण कार्य थालिएको उक्त सडकको रेग्मीटार र खानीडाँडाबाट एकैसाथ काम थालिए पनि अहिले दुवै क्षेत्रमा काम हुन सकेको छैन ।
  • साढे २२ किलोमिटर लामो उक्त सडकको रेग्मीटारबाट करिब एक हजार १०० मिटर र खानीडाँडाबाट साढे १२ किलोमिटर मात्र मार्ग खोलिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?