माओवादी पदाधिकारी बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ११, २०७९
|
|
४५ पटक हेरिएको
Shares
माओवादी पदाधिकारी बैठक बस्दै

सारांश

  • काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रकाे पदाधिकारी बैठक आज बस्दैछ ।
  • मन्त्रीहरुको विषयमा छलफल गर्न माओवादीले पदाधिकारी बैठक बोलाएको हाे ।

काठमाडौं । नेकपा माओवादी केन्द्रकाे पदाधिकारी बैठक आज बस्दैछ । मन्त्रीहरुको विषयमा छलफल गर्न माओवादीले पदाधिकारी बैठक बोलाएको हाे ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजे बस्ने बैठकमा सरकारमा पठाउने मन्त्री,पाउने मन्त्रालय लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन्दर अभिनेत्रीमाथि दुनियाँको आँखा, हेर्नुहोस् पाँच तस्विरमा
सुन्दर अभिनेत्रीमाथि दुनियाँको आँखा, हेर्नुहोस् पाँच तस्विरमा
३ महिना भित्र नेकपाको प्रदेश, जिल्ला र स्थानीय कमिटी बन्ने, खाका यस्तो बन्यो
३ महिना भित्र नेकपाको प्रदेश, जिल्ला र स्थानीय कमिटी बन्ने, खाका यस्तो बन्यो
अब ६ स्थानको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता ?
अब ६ स्थानको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता ?
१७ स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)
१७ स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)
काठमाडौं ल्याइएका निर्मलाका बुबा टिचिङमा भर्ना
काठमाडौं ल्याइएका निर्मलाका बुबा टिचिङमा भर्ना
भदौबाट चलचित्र फिक्का विश्वभर रिलिज हुँदै, नेपालमा मंसिर १ बाट
भदौबाट चलचित्र फिक्का विश्वभर रिलिज हुँदै, नेपालमा मंसिर १ बाट
नेपाल चिकित्सक संघद्वारा सरकारलाई ७२ घन्टे अल्टिमेटम
नेपाल चिकित्सक संघद्वारा सरकारलाई ७२ घन्टे अल्टिमेटम
शौचालयको अभावमा बलात्कारका घटना
व्यवस्था उल्ट्याउन खोज्नेहरुविरुद्ध जनस्तरबाटै प्रतिरोध आवश्यक छ : प्रधानमन्त्री दाहाल
व्यवस्था उल्ट्याउन खोज्नेहरुविरुद्ध जनस्तरबाटै प्रतिरोध आवश्यक छ : प्रधानमन्त्री दाहाल
निर्मला हत्या प्रकरणमा चारदिनदेखि महेन्द्रनगर तनावग्रस्त
निर्मला हत्या प्रकरणमा चारदिनदेखि महेन्द्रनगर तनावग्रस्त