अमेरिकी पूर्वप्रथम महिला बुसको निधन

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ५, २०७५
|
|
३४ पटक हेरिएको
Shares
अमेरिकी पूर्वप्रथम महिला बुसको निधन

सारांश

  • वासिङटन, ५ वैशाख ।
  • अमेरिकाकी पूर्व प्रथम महिला बारबारा बुसको मङ्गलबार निधन भएको छ ।
  • लामो समयदेखि अस्वस्त रहनु भएकी बुसको ९२ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?