सनम हत्या प्रकरण-सुन तस्करी काण्डमा उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
३४ पटक हेरिएको
Shares
सनम हत्या प्रकरण-सुन तस्करी काण्डमा उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर

सारांश

  • बिराटनगर भदौ,१ ।
  • सनम शाक्य हत्या काण्ड र संगठित सुन तस्करी प्रकरणमा जिल्ला अदालतको आदेश उल्टाउन माग गरेका तीनजनाको सुनवाई पछि बिहीबार उच्च अदालत बिराटनगरलेपनि  जिल्ला अदालतकै आदेश सदर गरेको छ ।
  • उच्च अदालत बिराटनगरमा भएको बहसपछि मुख्य न्यायाधीश कुलरत्न भुर्तेल र न्यायाधीश उमेशकुमार सिँहको संयुक्त्त इजलासले पुण्यप्रसाद लामा र सम्बिर प्रसाद तोलाङेको हकमा जिल्ला अदालतकै आदेश सदर गरेको हो ।

बिराटनगर भदौ,१ । सनम शाक्य हत्या काण्ड र संगठित सुन तस्करी प्रकरणमा जिल्ला अदालतको आदेश उल्टाउन माग गरेका तीनजनाको सुनवाई पछि बिहीबार उच्च अदालत बिराटनगरलेपनि  जिल्ला अदालतकै आदेश सदर गरेको छ ।

उच्च अदालत बिराटनगरमा भएको बहसपछि मुख्य न्यायाधीश कुलरत्न भुर्तेल र न्यायाधीश उमेशकुमार सिँहको संयुक्त्त इजलासले पुण्यप्रसाद लामा र सम्बिर प्रसाद तोलाङेको हकमा जिल्ला अदालतकै आदेश सदर गरेको हो । न्यायाधीश हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको समेत इजलासले अभियुक्त्त राजनकुमारको हकमा जिल्लाकै आदेश सदर हुने आदेश गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?