सनी लियोनी नेपाल आउँदै, यस्तो छ कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ४, २०७६
|
|
५९ पटक हेरिएको
Shares
सनी लियोनी नेपाल आउँदै, यस्तो छ कार्यक्रम

सारांश

  • काठमाडौं।
  • बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउँदैछिन् ।
  • नेपाली फिल्म ‘पासवर्ड’को प्रमोसनको लागि उनी नेपाल आउन लागेकी हुन् ।

काठमाडौं। बलिउड अभिनेत्री सनी लियोनी नेपाल आउँदैछिन् । नेपाली फिल्म ‘पासवर्ड’को प्रमोसनको लागि उनी नेपाल आउन लागेकी हुन् । यो फिल्ममा सनीले एउटा आइटम गीतमा डान्स गरेकी छिन् । यो गीतको लागि सनीले ३ करोड लिएको बताइएको छ ।यो फिल्म यही भदौ २७ गते प्रदर्शनमा आउँदैछ ।

Sunny Leone reveals the date to visit Nepal for the release of her first Nepali movie PASSWORD

it's confirmed: Good news for all Sunny Leone's fan. Sunny will be visiting Nepal for the promotional event and premiere of her first ever Nepali feature movie PASSWORD

Posted by Filmynepal.com on Tuesday, August 20, 2019

फिल्मको प्रिमियर प्रदर्शनको तीन दिन अगाडि राजधानीमा हुँदैछ, जसका लागि भारतबाट अभिनेत्री सनी नेपाल आउने पक्का भएको छ । मंगलबार साँझ एक भिडियो सन्देशमार्फत् उनले आफू फिल्मको प्रिमियरमा सहभागी हुन सेप्टेम्बर ११ मा नेपाल आउन लागेको जानकारी दिएकी छन् । उनी तीन दिन नेपाल बस्ने कार्यक्रम छ ।

(https://hhcdropshipping.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति
नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन
अपडेट–आयो २७२ स्थानको नतिजा, कांग्रेसलाई शतक, एमालेको अग्रता
अपडेट–आयो २७२ स्थानको नतिजा, कांग्रेसलाई शतक, एमालेको अग्रता
चीनले चक्रपथमा मोनो रेल सम्भावनाका लागि अध्ययन शुरु
चीनले चक्रपथमा मोनो रेल सम्भावनाका लागि अध्ययन शुरु
छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर
छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर
Mostbet UZ Узбекистан букмекер, казино, приложени
मातातीर्थ औँसी पर्वले बजार चहलपहल बढ्यो
मातातीर्थ औँसी पर्वले बजार चहलपहल बढ्यो
उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक र अध्यक्ष सम्मान
उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक र अध्यक्ष सम्मान
दुई राप्रपाका अलग–अलग बैठक बस्दै, आक्रमक रुपमा आउँदै नयाँ राप्रपा
दुई राप्रपाका अलग–अलग बैठक बस्दै, आक्रमक रुपमा आउँदै नयाँ राप्रपा
निर्मला पन्त प्रकरण: को हुन् शंकाको घेरामा रहेका सुरक्षाकर्मी ?