मूख्य रजिस्ट्रारमा राजन भट्टराईको नाम सिफारिस
सारांश
- काठमाडौं, माघ १७ ।
- राजन भट्टराईको नाम सर्वोच्च अदालतको मूख्य रजिस्ट्रार पदका लागि सिफारिस भएको छ ।
- न्याय सेवा आयोगको बुधबारको बैठकले मुख्य रजिस्ट्रारका लागि भट्टराईको नाम सिफारिस गरेको हो ।
काठमाडौं, माघ १७ । राजन भट्टराईको नाम सर्वोच्च अदालतको मूख्य रजिस्ट्रार पदका लागि सिफारिस भएको छ । न्याय सेवा आयोगको बुधबारको बैठकले मुख्य रजिस्ट्रारका लागि भट्टराईको नाम सिफारिस गरेको हो ।
भट्टराई अहिलेसम्म न्याय परिषदको सचिव थिए । न्याय सेवा आयोगले सिफारिस गरेको नाम मन्त्रीपरिषदले अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया टुंगिने छ । अब मन्त्रीपरिषदले अनुमोदन गरेपछि भट्टराईले न्याय सेवातर्फको प्रमुख प्रशासनीक पद सम्हाल्न पाउने छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया