सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १४, २०७९
|
|
२६ पटक हेरिएको
Shares
सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै

सारांश

  • काठमाडौँ ।
  • नाबालिग किशोरीलाई जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश विरुद्धको पुनरावेदन मुद्दामा आज पेशी तोकिएको छ।
  • उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको हो।

काठमाडौँ । नाबालिग किशोरीलाई जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश विरुद्धको पुनरावेदन मुद्दामा आज पेशी तोकिएको छ।

उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको हो। यसअघि गत ७ पुसका लागि पेशी तोकिएको थियो। तर, सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरू व्यस्त भएपछि पेशी सरेको थियो।

सन्दीप र उनका वकिलले किशोरी नाबालिग नरहेको र जबरजस्तीकरणी नगरेको दाबी गरे पनि जिल्ला अदालतले पछि ठहरे बमोजिम हुने भन्दै तत्कालका लागि थुनामा पठाउने आदेश दिएको थियो।

जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावेदन निवेदन दिएको थिए । नाबालिग किशोरीलाई जबरजस्ती बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मङ्सिर २९ गते पुनरावेदन दर्ता गराएका थिए।

पीडित भनिएकी किशोरीको दुई वटा जन्म दर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अदालतमा प्रमाण पेस गरेका छन्। अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको छ।

सन्दीप र उनका वकिलले किशोरी नाबालिग नरहेको र जबरजस्तीकरणी नगरेको दाबी गरे पनि जिल्ला अदालतले पछि ठहरे बमोजिम हुने भन्दै तत्कालका लागि थुनामा पठाउने आदेश दिएको थियो।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    bonificación de registro en Binance

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

    Comment Author

    Регистрация на www.binance.com

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागलुङका स्थानीय तहका नीतिः कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा
बागलुङका स्थानीय तहका नीतिः कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
म्यान्चेस्टर युनाईटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश
म्यान्चेस्टर युनाईटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश
नेपाललाई भारतको जवाफः आफ्नै भूमिमा बाटो बनाएका हौ
नेपाललाई भारतको जवाफः आफ्नै भूमिमा बाटो बनाएका हौ
प्रहरी,सेना र भिआइपीको घरमा काम गर्न राखिएका सुरक्षाकर्मी फिर्ता गर्न प्रम ओलीको निर्देशन
प्रहरी,सेना र भिआइपीको घरमा काम गर्न राखिएका सुरक्षाकर्मी फिर्ता गर्न प्रम ओलीको निर्देशन
गैरआवासीय नेपालीको विश्व सम्मेलन सुरु
गैरआवासीय नेपालीको विश्व सम्मेलन सुरु
पुँजीवादले कम्युनिस्ट आन्दोलनलाई निल्ने खतरा : घनश्याम भुसाल
पुँजीवादले कम्युनिस्ट आन्दोलनलाई निल्ने खतरा : घनश्याम भुसाल
लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन
लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन
सुनको मुल्यमा बृद्धि, कतिमा हुँदैछ कारोवार
सुनको मुल्यमा बृद्धि, कतिमा हुँदैछ कारोवार
प्रदेश मुकामसँग जनताको साइनो न सम्बन्ध

तपाईंले छुटाउनुभयो कि?