सन्दीप लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ हुँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०८०
|
|
३५ पटक हेरिएको
Shares
सन्दीप लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ हुँदै

सारांश

  • काठमाडौं।
  • क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुँदै छ।
  • क्रिकेटर लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर जबरजस्तीकरणी मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुन लागेकाके हो।

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुँदै छ।

क्रिकेटर लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर जबरजस्तीकरणी मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुन लागेकाके हो।

उक्त मुद्दाको आइतबार फैसलाका लागि पेसी तोकिएको छ। यसअघि नै वादी र प्रतिवादी दुवै पक्षका अधिवक्ताहरुले बहस नोट बुझाइसकेका छन्।

गत १५ फागुनमा सर्वोच्च अदालतले चाँडो फैसला गर्न आदेश दिए पनि विभिन्न कारणले सुनुवाइ ढिलाइ भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?