सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ

सारांश

  • राजविराज ७,पुस ।
  • सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ परेका छन् ।
  • चरित्रहीनको आरोप लगाउँदै शनिबार राति ५१ वर्षीया महिलाको कपाल मुडेर जुत्ताको माला लगाइ अमानवीय व्यवहार गरेका तीनजना पक्राउ परेका छन।

राजविराज ७,पुस ।सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ परेका छन् ।चरित्रहीनको आरोप लगाउँदै शनिबार राति ५१ वर्षीया महिलाको कपाल मुडेर जुत्ताको माला लगाइ अमानवीय व्यवहार गरेका तीनजना पक्राउ परेका छन।

इलाका प्रहरी कार्यालय कडरबोनाले अभद्र व्यवहार गरेको आरोपमा आरोपीलाई पक्राउ गरी कारबाही सुरु गरेको छ,पक्राउपर्ने मा खड्ग नगरपालिका–२ का ५५ वर्षीय रूपनारायण राम, ३५ वर्षीया अहिल्यादेवी राम र १८ वर्षीय सुनील राम रहेका छन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असोज २९ गते बिहिवारको राशिफल यस्तो छ
असोज २९ गते बिहिवारको राशिफल यस्तो छ
सभामुख महरा र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता
सभामुख महरा र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता
निर्मला पन्त प्रकरण: को हुन् शंकाको घेरामा रहेका सुरक्षाकर्मी ?
जालसाँजी गरेर जग्गा हड्प्नेलाई कारबाही गर्न र जग्गा फिर्ता गराईदिन सरकारसँग पीडितको माँग
जालसाँजी गरेर जग्गा हड्प्नेलाई कारबाही गर्न र जग्गा फिर्ता गराईदिन सरकारसँग पीडितको माँग
पोखरामा फेरी महायोग साधना तथा दीक्षा कार्यक्रमको तयारी
पोखरामा फेरी महायोग साधना तथा दीक्षा कार्यक्रमको तयारी
अफगान शरणार्थी भन्छन् – “घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो”
अफगान शरणार्थी भन्छन् – “घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो”
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
छोरा-भतिजालाई नेता बनाउन महामन्त्री सशांकले राखे तरुण दलमा भागबण्डाको प्रस्ताव !
१३ वर्षीया किशोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या
१३ वर्षीया किशोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या
प्रधानमन्त्रीले प्रचण्डतीर हेदै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं
प्रधानमन्त्रीले प्रचण्डतीर हेदै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं

तपाईंले छुटाउनुभयो कि?