सिके राउतलाई राष्ट्रियसभामा लगिने साँचो हो ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सिके राउतलाई राष्ट्रियसभामा लगिने साँचो हो ?

सारांश

  • सरकारसँग राजनीतिक सहमति गरेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई राष्ट्रियसभामा सदस्य बनाउने सहमति भएको छ ।
  • लामो समयदेखि अलग्गै स्वतन्त्र मधेश अजेन्डा बनाएर आन्दोलन गर्दै आएका राउतलाई राष्ट्रियसभा सदस्य बनाउनेगरी गोप्य सहमति भएको स्रोतको दाबी छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आग्रहमा मुलुकु विखण्डनको अजेन्डा छाडेर मुलधारको राजनीतिमा आएका राउतलाई दुईवर्षभित्र राष्ट्रियसभा सदस्य बनाउने भित्री सहमति भएको प्रधानमन्त्रीनिकत स्रोतले बतायो ।

सरकारसँग राजनीतिक सहमति गरेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई राष्ट्रियसभामा सदस्य बनाउने सहमति भएको छ ।

लामो समयदेखि अलग्गै स्वतन्त्र मधेश अजेन्डा बनाएर आन्दोलन गर्दै आएका राउतलाई राष्ट्रियसभा सदस्य बनाउनेगरी गोप्य सहमति भएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आग्रहमा मुलुकु विखण्डनको अजेन्डा छाडेर मुलधारको राजनीतिमा आएका राउतलाई दुईवर्षभित्र राष्ट्रियसभा सदस्य बनाउने भित्री सहमति भएको प्रधानमन्त्रीनिकत स्रोतले बतायो ।

आजको नागरिक दैनिकमा प्रकाश तिमल्सिनाले खबर लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?