सबै कार्यकर्तालाई मिलाएर लगेमा विजय नेत्री कोइराला

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
३७ पटक हेरिएको
Shares
सबै कार्यकर्तालाई मिलाएर लगेमा विजय  नेत्री कोइराला

सारांश

  • नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले काँग्रेस नेतृत्वले पार्टीका सबै कार्यकर्तालाई मिलाएर लगेमा निर्वाचनमा विजय हुने बताउनुभएको छ ।
  • विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै उहाँले वर्तमान अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर हिँडेमा मात्र जनताले काँग्रेसलाई विश्वास गर्ने धारणा व्यक्त गर्नुभयो ।
  • नेत्री कोइरालाले वाम गठबन्धनका कारण आगामी निर्वाचनबाट नेपाली काँग्रेसलाई बहुमतको सरकार निर्माण गर्न अप्ठ्यारो रहेको चर्चा गर्दै पार्टीले जनतासमक्ष आफ्नो आगामी दिनमा गर्ने कार्यको मार्गचित्र प्रष्टसँग राखेमा मात्र बहुमत आउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले काँग्रेस नेतृत्वले पार्टीका सबै कार्यकर्तालाई मिलाएर लगेमा निर्वाचनमा विजय हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै उहाँले वर्तमान अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर हिँडेमा मात्र जनताले काँग्रेसलाई विश्वास गर्ने धारणा व्यक्त गर्नुभयो ।

नेत्री कोइरालाले वाम गठबन्धनका कारण आगामी निर्वाचनबाट नेपाली काँग्रेसलाई बहुमतको सरकार निर्माण गर्न अप्ठ्यारो रहेको चर्चा गर्दै पार्टीले जनतासमक्ष आफ्नो आगामी दिनमा गर्ने कार्यको मार्गचित्र प्रष्टसँग राखेमा मात्र बहुमत आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पार्टीभित्र रहेको विवाद समाधान गर्न नेतृत्वले सही निर्णय लिनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेलमुक्त भए नागरिक उन्मुक्ति पार्टीका नेता चौधरी
जेलमुक्त भए नागरिक उन्मुक्ति पार्टीका नेता चौधरी
गठबन्धनको सहमती नमान्ने भन्दै दिनेश कोइरालाले दर्ता गरे चितवनबाट स्वतन्त्र उम्मेदवारी
गठबन्धनको सहमती नमान्ने भन्दै दिनेश कोइरालाले दर्ता गरे चितवनबाट स्वतन्त्र उम्मेदवारी
कुकुरले आत्महत्या गर्ने पुल
कुकुरले आत्महत्या गर्ने पुल
आन्दोलन र हिंसाका कुरा गर्नेहरुले जनतामाथि विश्वासघात गर्छन: दाहाल
आन्दोलन र हिंसाका कुरा गर्नेहरुले जनतामाथि विश्वासघात गर्छन: दाहाल
मन्त्री आलेले भने ‘सलमान ज्यू तपाइँलाई स्वागत गर्न आतुर छु’
मन्त्री आलेले भने ‘सलमान ज्यू तपाइँलाई स्वागत गर्न आतुर छु’
नक्कली भूटानी प्रकरणमा बयान सुरू
नक्कली भूटानी प्रकरणमा बयान सुरू
द्वन्द्वपीडितलाई पुनःस्थापना गर्छौंः मुख्यमन्त्री शाही
द्वन्द्वपीडितलाई पुनःस्थापना गर्छौंः मुख्यमन्त्री शाही
टि–२० महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित
टि–२० महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित
भट्टराईको हत्यारा पत्ता लगाउन माग राख्दै  विराटनगरमा प्रर्दशन
भट्टराईको हत्यारा पत्ता लगाउन माग राख्दै विराटनगरमा प्रर्दशन
दिवंगत मन्त्रीलाई राजकीय सम्मान दिइने, भोली सार्वजनिक विदाको घोषणा
दिवंगत मन्त्रीलाई राजकीय सम्मान दिइने, भोली सार्वजनिक विदाको घोषणा