अर्जेन्टिना र इजरायलको खेल रद्द !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
अर्जेन्टिना र इजरायलको खेल रद्द !

सारांश

  • अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द गरेको छ ।
  • इजरायल र प्यालेस्टाइनबीचको तनाब र गाजा क्षेत्रमा इजरायली सेनाको ज्यादीको कुरा उठेपछि विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले अभ्यास खेल रद्द गरेको जनाएको हो ।
  • यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई जोडेर इजरायली बालबालिकाले आफ्नो बाबुको चिहानमाथि नखेल्न आग्रह गरेको समाचार सार्वजनिक भएको थियो ।

अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द गरेको छ । इजरायल र प्यालेस्टाइनबीचको तनाब र गाजा क्षेत्रमा इजरायली सेनाको ज्यादीको कुरा उठेपछि विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले अभ्यास खेल रद्द गरेको जनाएको हो ।

यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई जोडेर इजरायली बालबालिकाले आफ्नो बाबुको चिहानमाथि नखेल्न आग्रह गरेको समाचार सार्वजनिक भएको थियो ।

गाजामा रहेका प्यालेस्टाइनीमाथि गरिरहेको व्यवहारका कारण इजारायलमाथि राजनीतिक दबाब छ । त्यस क्षेत्रमा हिंसा भड्किरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?