यस्तो छ आर्थिक वर्ष २०७९\८० को बजेट (पूर्णपाठ)

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १५, २०७९
|
|
३७ पटक हेरिएको
Shares
यस्तो छ आर्थिक वर्ष २०७९\८० को बजेट (पूर्णपाठ)

सारांश

  • काठमाडौं ।
  • सरकारले आगामी आर्थिक वर्ष २०७९\८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।
  • आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन् ।

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९\८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन् ।

बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन गरिएको मन्त्री शर्माले बताए ।

सरकारले १२ खर्ब ४० करोड ११ करोड राजश्व उठाउन लक्ष्य लिएको छ । सरकारले २ खर्ब ५६ आन्तरिक ऋण उठाउने र ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने मन्त्री शर्माले बताए ।

स्रोत पूर्ति गर्न बाँकी २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले बताए । सरकारले चालू आर्थिक वर्षमा १६ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियारकाे विकल्प प्रभावकारी अख्तियारः प्रस्तावित प्रमुख घिमिरे
अख्तियारकाे विकल्प प्रभावकारी अख्तियारः प्रस्तावित प्रमुख घिमिरे
दुई संसदीय समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक
दुई संसदीय समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
पानी परेपछि सलहको जोखिम कम हुने
पानी परेपछि सलहको जोखिम कम हुने
सञ्चार सीप उच्च शिक्षाको मुटु हो: तिवारी
सञ्चार सीप उच्च शिक्षाको मुटु हो: तिवारी
राप्रपा र राप्रपा सँयुक्तबीच पार्टी एकीकरण गर्ने सहमति
राप्रपा र राप्रपा सँयुक्तबीच पार्टी एकीकरण गर्ने सहमति
जेठ ३ देखि मिस एसइइ दाङ हुने, विजेतालाई १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति
जेठ ३ देखि मिस एसइइ दाङ हुने, विजेतालाई १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति
रूसी विमान दुर्घटनामा ६५ युक्रेनीसहित ७४ जनाको मृत्यु
रूसी विमान दुर्घटनामा ६५ युक्रेनीसहित ७४ जनाको मृत्यु
जनकपुरमा चल्दै गरेको बाइकमा करेण्ट लागेर दुई जनाको ज्यान गयो
गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैनः प्रधानमन्त्री प्रचण्ड
गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैनः प्रधानमन्त्री प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?