समिक्षा र बिजयको स्वरमा ‘आज फेरि’ सार्बजनिक (भिडियो)

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०८०
|
|
२३ पटक हेरिएको
Shares
समिक्षा र बिजयको स्वरमा ‘आज फेरि’ सार्बजनिक (भिडियो)

सारांश

  • काठमाडाैं।
  • चर्चित गायिका समिक्षा अधिकारी तथा गायक बिजय गुरुङको सुमधुर स्वरमा नयाँ गित “आज फेरि उसको याद आयो” को म्युजिक भिडियो सार्बजनिक भएको छ।
  • लोकप्रिय गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङले संगीतबद्ध गरेको गितलाइ इलम शाहीले रचना गरेका हुन्।

काठमाडाैं। चर्चित गायिका समिक्षा अधिकारी तथा गायक बिजय गुरुङको सुमधुर स्वरमा नयाँ गित “आज फेरि उसको याद आयो” को म्युजिक भिडियो सार्बजनिक भएको छ।

लोकप्रिय गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङले संगीतबद्ध गरेको गितलाइ इलम शाहीले रचना गरेका हुन्। गीतको म्युजिक भिडियोमा समिक्षा र बिजयलाइ देख्न सकिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?