सम्बन्धनभन्दा बढी मेडिकल कलेज धान्न सक्दैन

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
सम्बन्धनभन्दा बढी मेडिकल कलेज धान्न सक्दैन

सारांश

  • काठमाडौं १४ माघ ।
  • अहिल्यै क्षमताभन्दा बढी मेडिकल कलेज चलाइरहेका विश्वविद्यालयले थप सम्बन्धन धान्न् नसक्ने विज्ञहरुले दाबी गरेका छन् ।
  • विगतमा सत्तापक्ष र स्वार्थी समूहको दबाबमा सम्बन्धन थोपारिँदा गुरणस्तर कायम गर्न नसकिएको उनीहरुको भनाइ छ ।

काठमाडौं १४ माघ । अहिल्यै क्षमताभन्दा बढी मेडिकल कलेज चलाइरहेका विश्वविद्यालयले थप सम्बन्धन धान्न् नसक्ने विज्ञहरुले दाबी गरेका छन् । विगतमा सत्तापक्ष र स्वार्थी समूहको दबाबमा सम्बन्धन थोपारिँदा गुरणस्तर कायम गर्न नसकिएको उनीहरुको भनाइ छ । सम्बन्धित विश्वविद्यालयले पनि थप सम्बन्धन दिन नसक्ने प्रस्ट पारेका छन् ।

भर्खरै प्रतिनिधि सभाबाट पारित चिकित्सा शिक्षा विधेयकमा मनसायपत्र पाइसकेका र पूर्वाधार पूरा गरेका उपत्यकाबाहिरका कलेललाई सम्बन्धन दिने उल्लेख छ । आफूसँगको सम्झौताविपरित यस्तो प्रावधान राखिएपछि डा. गोविन्द केसी २० दिनदेखि आमरण अनशनमा छन् । कान्तिपुरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?