सरकारकाे निर्णय प्रति राप्रपाकाे आपत्ति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सरकारकाे निर्णय प्रति राप्रपाकाे आपत्ति

सारांश

  • काठमाडाै, ३० कात्तिक।
  • मन्त्रिपरिषद बैठकले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको निर्णय प्रति राप्रपाले आपत्ति जनाएको छ ।
  • लामो राजनीतिक र कुटनैतिक अनुभव संगालेका थापालाई राजदूत पदबाट फिर्ता बोलाउनुको कारण प्रष्ट नपारिकन सरकारले थापालाई फिर्ता बोलाएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

काठमाडाै, ३० कात्तिक। मन्त्रिपरिषद बैठकले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको निर्णय प्रति राप्रपाले आपत्ति जनाएको छ । लामो राजनीतिक र कुटनैतिक अनुभव संगालेका थापालाई राजदूत पदबाट फिर्ता बोलाउनुको कारण प्रष्ट नपारिकन सरकारले थापालाई फिर्ता बोलाएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बिना मापदण्ड राजदूत फिर्ता र नियुक्तिले कुटनीतिक असन्तुलन कायम हुने प्रष्ट रहेको राप्रपाको भनाइ छ । सरकारको यो निर्णय दम्भपूर्ण रहेको भन्दै राप्रपाले विरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?