माओवादी केन्द्रको विजय सुरुवात रुकुमबाट !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२० पटक हेरिएको
Shares
माओवादी केन्द्रको विजय सुरुवात रुकुमबाट !

सारांश

  • रुकुम पूर्व : हिजो साँझबाट सुरु भएको रुकुम पुर्वको मतगनणाको प्रतिनिधिसभाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
  • जसअनुसार संयुक्त बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छिन् ।
  • प्रतिनिधिसभा सदस्यमा एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा विजयी कमला रोकाले कुल १० हजार ४ हजार ३४ मत ल्याएकी छिन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरेका छन् ।

रुकुम पूर्व : हिजो साँझबाट सुरु भएको रुकुम पुर्वको मतगनणाको प्रतिनिधिसभाको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसअनुसार संयुक्त बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छिन् ।

प्रतिनिधिसभा सदस्यमा एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा विजयी कमला रोकाले कुल १० हजार ४ हजार ३४ मत ल्याएकी छिन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरेका छन् ।

कुल मतदाता २७ हजार ९ सय २८ रहेको रुकुम पुर्वमा रोकाले ६ हजार २८ मतको फराकिलो अन्तरमा कांग्रेस उम्मेदवारलाई पराजित गरेपछि अहिले सदरमुकाम रुकुमकोटमा वाम गठबन्धनका कार्यकर्ताहरुमा उत्साह छाएको छ ।

यस बाहेक प्रदेश सभा सदस्य क र ख मा पनि यतिबेला मतगणना जारी राहेको छ । प्रदेश सभा सदस्यमा पनि दुबै निर्वाचजन क्षेत्रमा वाम गठबन्धनकै उम्मेदवारल अग्रता कायम गरिहेका छन् । छिटो छिटो मतपरिणाम आइरहेको रुकुम पूर्वको अतगणना पनि आजै सम्पन्न हुने सम्भावना देखिएको छ ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Raman Rana Raman Rana

    Cangrachulation

    Comment Author

    Rabindra Timilsina

    Congrise kamred

    Comment Author

    Nilkanta Paudel

    Aa

    Comment Author

    Gelung Sherpa

    Congratulations

    Comment Author

    Hem Dewan

    Subha kamana kamred. …

    Comment Author

    Birkha Bogati

    Badhai xa kamred

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?