वर्तमान सरकारको विकल्प छैनः प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
३१ पटक हेरिएको
Shares
वर्तमान सरकारको विकल्प छैनः प्रचण्ड

सारांश

  • काठमाडौं, २५ मंसिर ।
  • नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको विकल्प नरहेको बताएका छन् ।
  • कास्कीको मादी गाउँपालिकास्थित सिक्लेसमा आज विहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले अपेक्षाकृत सफलता हासिल गर्ने बाटोमा लागेको बताएका छन् ।

काठमाडौं, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको विकल्प नरहेको बताएका छन् । कास्कीको मादी गाउँपालिकास्थित सिक्लेसमा आज विहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले अपेक्षाकृत सफलता हासिल गर्ने बाटोमा लागेको बताएका छन् ।

सरकारले शुरुमा भ्रष्टाचारी, सुन तस्करी, सिण्डिकेटबिरुद्ध राम्रो शुरुवात गरेपनि तार्किक निश्कर्षमा पु¥याउन नसकेको उनले स्वीकार गरे । उनले सरकारले देशभित्र केन्द्रित भएर नयाँ गतिका साथ विकास र समृद्धिका लागि काम गर्ने उल्लेख गरे ।

वैदेशिक सम्बन्ध स्थापित गर्ने, कानून बनाउन लगायतका धेरै काम भने गरेको बताउनु भयो । दाहालले आगामी बजेटमा बृद्धभत्ता बढाइने समेत बताए । अर्को चुनाव आउनु अघि नै बृृद्धभत्ता ५ हजार हुने उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलेसियामा एकै दिन नेपालीसहित ११ सय गैरकानुनी कामदार पक्राउ
मलेसियामा एकै दिन नेपालीसहित ११ सय गैरकानुनी कामदार पक्राउ
आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु
आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु
नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
आर्थिक कुटनीतिलाई प्राथमिकता दिइने – उपप्रधानमन्त्री महरा
आर्थिक कुटनीतिलाई प्राथमिकता दिइने – उपप्रधानमन्त्री महरा
सहमतिका आधारमा प्रदेश सरकारको ब्यबस्था खारेज अनि हिन्दूराष्ट्र कायम गरौं : कमल थापा
सहमतिका आधारमा प्रदेश सरकारको ब्यबस्था खारेज अनि हिन्दूराष्ट्र कायम गरौं : कमल थापा
साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…
साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…
प्रदेश ५ मा बुद्धको नाम राख्न दलहरू सहमत
प्रदेश ५ मा बुद्धको नाम राख्न दलहरू सहमत
पचासी करोडको लागतमा खानेपानी आयोजना
पचासी करोडको लागतमा खानेपानी आयोजना
ठाकुर ज्ञवाली आइजीपी
ठाकुर ज्ञवाली आइजीपी
त्रिभुवन विश्वविद्यालय र भारतको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता
त्रिभुवन विश्वविद्यालय र भारतको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता

तपाईंले छुटाउनुभयो कि?