सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २४, २०७६
|
|
३६ पटक हेरिएको
Shares
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सारांश

  • प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७६ र ७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
  • प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम पारित भएको हो।

प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७६ र ७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम पारित भएको हो। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले संसद्को गरिमा कायम नभएको भन्दै नियमापत्ति गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरको तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रमलाई तीव्रता दिइएको बताए । आव २०७६र७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेको जिज्ञासामा आफूले दिएको जवाफबारे सांसदले राखेका थप जिज्ञाशाको सम्बोधन गर्दै उनले दार्चुलास्थित महाकाली नदीमाथि तुइन विस्थापन गरी झोलुङ्गे र पक्की पुल निर्माण गर्ने काम भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक राजीनामा
श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक राजीनामा
काठमाडौँ उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा
सप्तरीको सप्तकोसीमा काँग्रेसको फराकिलो मतान्तरसहित जित
सप्तरीको सप्तकोसीमा काँग्रेसको फराकिलो मतान्तरसहित जित
१२३ घन्टा नाचेर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल
१२३ घन्टा नाचेर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण
प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग्दै केसीले गरे तनहुँमा निवेदन दर्ता
प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग्दै केसीले गरे तनहुँमा निवेदन दर्ता
कम्युनिस्टले बहुमत पाए फेरि चुनाव नै हुँदैन – प्रधानमन्त्री देउवा
कम्युनिस्टले बहुमत पाए फेरि चुनाव नै हुँदैन – प्रधानमन्त्री देउवा
तोकिएको मितिमा चुनाव हुन्छ, तयार रहनुहोस् : नेम्वाङ
तोकिएको मितिमा चुनाव हुन्छ, तयार रहनुहोस् : नेम्वाङ
परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
अफगान शरणार्थी भन्छन् – “घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो”
अफगान शरणार्थी भन्छन् – “घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो”